Friday, June 5, 2026
Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमालमा आयोजित निःशुल्क दन्त शिविरबाट १९५ नागरीक लाभान्वित

RadioRoshi by RadioRoshi
सोमवार, बैशाख २५, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह, स्वास्थ्य
0
तेमालमा आयोजित निःशुल्क दन्त शिविरबाट १९५ नागरीक लाभान्वित
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,देबराज उप्रेती,

तेमाल गाउँपालिकामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष चन्द्र बहादुर लामाको प्रमुख आतिथ्यतामा एकदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको हो । तेमाल गाउँपालिका एवं बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा प्रिमियर डेन्टल भकुञ्डे शाखाको प्राबिधिक सहयोगमा पोखरीनारायण स्वास्थ्य चौकिमा आज निःशुल्क दन्त परीक्षण शिविर भएको हो । शिविरबाट गाउँपालिका भित्रका बिभिन्न वडाका १९५ जना नागरीकहरु लाभान्वित भएका छन् ।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

शिबिरमा निःशुल्क दन्त स्वास्थ्य परीक्षण तथा परापर्श, निःशुल्क कृतिम दाँतको परामर्श, बच्चाको दाँत निकाल्ने, रक्तचाप परीक्षण गर्ने, निःशुल्क दाँत निकाल्ने तथा सफा गर्ने, निःशुल्क औषधी, ब्रश, पेस्ट विवरण एवं निःशुल्क बच्चाको दातमा Flouride लगाएर किरा नलाग्ने बनाईने कार्यहरु भएको छ । शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्दे अध्यक्ष लामाले तेमालबासि जनताको स्वास्थ्यलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । उँहाले यसअघि पनि तेमालबासी जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले विभिन्न प्रकारका शिविरहरु संचालन गरिसकेको बताउनुभयो ।
शिविर उद्घाटन समारोहमा उपाध्यक्ष दलमान थोकर, बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख भिम लामा तथा बिभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिथि रहेको थियो ।

Previous Post

मंगलटारमा आयोजित रक्तदान कार्यक्रममा ४४ जना युवाले गरे रक्तदान

Next Post

नमोबुद्ध ९ गहतेमा गुरु पद्यसम्भवको ४३ फिट अग्लो प्रतिमा निर्माण

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ ,आजबाट कार्यान्वयनमा आउने

नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ ,आजबाट कार्यान्वयनमा आउने

शुक्रबार, भदौ १, २०८०
सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

तोलाको १ लाख ३० हजार पुग्यो सुन

शुक्रबार, चैत्र १६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.