Wednesday, July 15, 2026
Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेलाई विश्वभर चिनाउने शरदको सपना, यसरी गर्न सकिन्छ उनलाई भोट

RadioRoshi by RadioRoshi
आइतवार, असार १७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रेलाई विश्वभर चिनाउने शरदको सपना, यसरी गर्न सकिन्छ उनलाई भोट
609
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलान्चोकको पनौती नगरपालिका–२ घर भएका शरद हुमागाईंको अहिले विश्वभरका नेपाली माझ चर्चा छ । उनले आफ्नो सपना पुरा गर्न सम्पुर्ण काभ्रेवासी एवं नेपालीहरु समक्ष सहयोग मागि रहेका छन् । उनलाई भोट गरेर सहयोग गर्नका लागि प्ले स्टोरबाट My Intra एप डाउनलोड गरि तथा httpsM÷÷merovoice=myintraapp=com #MeroVoiceUniverse #saradhumagai लिङ्क मार्फत सिधै भोट गर्न सकिनेछ । उमेरले भर्खरै २० पूरा भएका शरद सानैदेखि गित गाउन भनेपछि सारै खुसी हुन्थे । स्कुलका सबै कार्यक्रममा आफ्नो स्वरद्वारा सबैको मन जित्थे । आज उनै शरद विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगीतामा सहभागी ‘मेरो भ्वाइस युनिभर्सको टप १२’ मा पुग्न सफल भएका छ्न । आम काभ्रेलीवासीको पहिचान दिने गरि कुशादेविको भुगोललाई प्रतिनिधित्व गर्दै ऐतिहासिक एवम पुरातात्त्विक शहर पनौती नगरलाई चिनाउन शरदको सुमधुर आवाज सफल हुने विश्वासमा स्थानिय युवा दिपेश घिमिरे छन् । उनी भन्छन्, ‘शरदको कलाले पनौतीलाई विश्वभर चिनाउनेछ ।’
सांगितिक यात्रामा शरदले अहिलेसम्म कुनै गुरुमार्फत सिकेका छैनन । आफै घरमा साधना गर्ने र गुनगुनाउने गर्दथे । आज त्यही साधनाले उनलाई उचाईमा पु¥याउँदैछ । बालखैमा दुर्घटनाबाट बुवा गुमाएका शरद आमा र दिदीहरुको छहारीमा हुर्किए । उनका स्वर्गीय बुवासमेत गितका पारखी थिए । गित संगितमा आफ्नो रुची भएकै कारण पनि उनले छोरालाई त्यही क्षेत्रमा अघि बढ्न सानैदेखि प्रेरित गरिरहे । बुवा अस्ताए पनि आजका दिनमा शरदले त्यो सपना पूरा गर्दैछन् ।
नेपाली सांगितिक इतिहासमा मेरो भ्वाइस युनिभर्सको उपाधि उचाल्दै सुनौलो अक्षरमा आफ्नो नाम लेख्न शरद आतुर छन् । त्यो तब मात्रै सम्भव छ, जब विश्वभर रहेका आम नेपालीहरुले उनलाई साथ दिनेछ । त्यो साथ अहिले शरदले खोजिरहेका छन् ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

Previous Post

नमोबुद्धका सबै वडा र नगरस्तरीय बाल क्लव सञ्जालका पदाधिकारी बालमैत्री स्थानीय शासन बुझ्न भीमेश्वर नगरपालिकामा

Next Post

रोशी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को लागि प्रस्तावित नीति कार्यक्रम तथा बजेट सर्वसहमतले पारित

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
रोशी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को लागि प्रस्तावित नीति कार्यक्रम तथा बजेट सर्वसहमतले पारित

रोशी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को लागि प्रस्तावित नीति कार्यक्रम तथा बजेट सर्वसहमतले पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्रणय सप्ताहमा मात्रै रातो गुलाफको कारोबार ३ करोड ५० लाख

प्रणय सप्ताहमा मात्रै रातो गुलाफको कारोबार ३ करोड ५० लाख

बिहिबार, माघ २५, २०८०
नौबिसेमा तीज बिशेष साँस्कृतिक कार्यक्रम २०७९ भब्य रुपमा सम्पन्न

नौबिसेमा तीज बिशेष साँस्कृतिक कार्यक्रम २०७९ भब्य रुपमा सम्पन्न

मङ्लबार, भदौ १४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.