Thursday, July 16, 2026
Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेका विद्यालयहरूलाई पठनपाठन सूचारु गर्न स्थानीय सरकारहरूको निर्देशन

RadioRoshi by RadioRoshi
शुक्रबार, अशोज ५, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
काभ्रेका विद्यालयहरूलाई पठनपाठन सूचारु गर्न स्थानीय सरकारहरूको निर्देशन
602
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेका स्थानीय सरकारका प्रमुखहरूले तत्काल विद्यालयको पठनपाठन सूचारु गर्न निर्देशन दिएका छन् । आज शुक्रबार धुलिखेलमा भएको स्थानीय तहको प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठकले सो निर्देशन दिएका हुन् ।
अनिश्चितकालिन विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा रहदा विद्यार्थीहरूको अधिकार हनन् भएको ठहर गर्दै स्थानीय सरकारले उक्त निणर्यसहित निर्देशन दिएका हुन् । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले एक विज्ञप्ति जारी गर्दै वन्द रहेको विद्यालय तत्काल सूचारु गर्न निर्देशन दिएका हुन् ।
विद्यालय बन्दको कारण बालबालिकाको विद्यालय जाने अधिकारबाट बञ्चित हुन पुगी शिक्षामा ठूलो असर भएकाले सबै सरोकारवालाहरू संवेदनशील र गम्भीर भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष स्थानीय सरकारहरूका नेतृत्वहरूले निकालेका छन् । यदि तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले संविधानमा रहेका संवैधानिक व्यवस्था अनुसार पठनपाठन सुचारु गर्न बाध्यहुने चेतावनीसमेत दिएका छन् ।
उक्त वैठकले नेपाल सरकारले संसदमा छलफलको लागि पेश गरेको शिक्षा विधेयक २०८० तत्काल फिर्ता गर्न पनि काभ्रेका स्थानीय सरकारका प्रमुखहरूले अग्रह गरेका छन् । उक्त बैठकले संसदमा पेश भएको वद्यालय शिक्षा विधेयक संविधान विपरित रहेकोले गर्न आग्रह गरेका हुन् । शिक्षा विधेयक तत्काल फिर्ता गरी सर्वपक्षीय छलफलको माध्यमबाट विद्यालय शिक्षा विधेयक २०८० संशोधन गर्न आवश्यक रहेको पनि ठहरसहित अनुरोध गरेका छन् ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

‘विद्यालय शिक्षा विधेयक २०८० को प्रावधानप्रति पनि असहमती जनाउँदै शिक्षकहरुले सञ्चालन गरेको आन्दोलनको कारण भएको विद्यालय बन्दले बालबालिकाको पठनपाठनमा परेको असर प्रति काभ्रे जिल्लाको स्थानीय सरकारहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनेको छ, ‘विद्यालय शिक्षा विधेयक २०८० को कतिपय प्रावधान संविधान विपरीत देखिएकाले उक्त विधेयक यथाशीघ्र फिर्ता गरेर सर्वपक्षीय छलफल तथा वार्ताबाट संविधान अनुकूल विद्यालय शिक्षा विधेयक तयार गरेर मात्रै संसदमा पेश गर्न आग्रह गर्दछ ।
सो विज्ञप्तिमा १३ स्थानीय तहमध्ये ९ स्थानीय तहका प्रमुखहरूले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा हस्ताक्षर गर्ने स्थानीय तहका प्रमुख तथा उपप्रमुहरूमा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाई, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम र रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईबा रहेका छन् ।

Previous Post

नेपाली कांग्रेस केन्द्रीय सदस्यमा काभ्रेका शिवप्रसाद हुमागाई सहित ८ जना मनोनित

Next Post

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तेमालमा निःशुल्क अपरेशन सहितको आँखा शिविर हुदै

तेमालमा निःशुल्क अपरेशन सहितको आँखा शिविर हुदै

बुधबार, पुस २०, २०७९
पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण

पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण

शुक्रबार, पुस २२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.