Thursday, November 20, 2025
Date
शुक्र, मंसिर ६, २०८२
Fri, November 21, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

RadioRoshi by RadioRoshi
शुक्रबार, कार्तिक ३, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नवरात्रको छैटौँ दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना गर्ने वैदिक परम्परा छ । यही परम्पराअनुसार घटस्थापना गरेको स्थलमा आजे विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशतीलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने परम्परा रहेको छ।

You might also like

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

Previous Post

काभ्रे जिल्लामा दशैंभर टिपर सञ्चालनमा रोक

Next Post

आजबाट दसैँ बिदा सकियो, टीका लगाउने क्रम भने जारी

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित
Roshi Khabar E-Paper

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध
Roshi Khabar E-Paper

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै
Roshi Khabar E-Paper

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

by RadioRoshi
बिहिबार, मंसिर ५, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

by RadioRoshi
शनिबार, कार्तिक ३०, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

by RadioRoshi
बिहिबार, कार्तिक २८, २०८२
Next Post
आजबाट दसैँ बिदा सकियो, टीका लगाउने क्रम भने जारी

आजबाट दसैँ बिदा सकियो, टीका लगाउने क्रम भने जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

आइतवार, जेष्ठ ५, २०८२
बालबालिकाका लागि मोबाइल छाड्नै नसक्ने लत बन्दै

बालबालिकाका लागि मोबाइल छाड्नै नसक्ने लत बन्दै

बुधबार, चैत्र १, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित
Roshi Khabar E-Paper

रोशीमा स्त्री रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्नः ५ सय ५७ जना लाभान्वित

बिहिबार, मंसिर ५, २०८२
पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध
Roshi Khabar E-Paper

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा अरनिको राजमार्ग अवरुद्ध

बिहिबार, मंसिर ५, २०८२
भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै
Roshi Khabar E-Paper

भोलिदेखी रोशीमा प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

बिहिबार, मंसिर ५, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
काभ्रे खबर

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
Roshi Khabar E-Paper

रोशीको बिभिन्न ४ स्थानमा महिलाहरुको प्रजनन् रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने

शनिबार, कार्तिक ३०, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

बिहिबार, कार्तिक २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.