Friday, April 10, 2026
Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रेडियोकर्मी हुमागाईं ‘उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

RadioRoshi by RadioRoshi
मङ्लबार, फाल्गुन १५, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
स्व.उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार रेडियोकर्मी हुमागाईंलाई
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

स्व.उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कारद्वारा रेडियोकर्मी दिलकुमारी हुमागाईं (शोभा) पुरस्कृत हुनुभएको छ । आज बनेपामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईंको प्रमुख आतिथ्यतामा आयोजित १४ औं स्मृति सभा कार्यक्रम मार्फत हुमागाईंलाई पुरस्कार वितरण गरिएको हो । पुरस्कार राशी ५ हजार ५ सय ५५ रूपैयाँ राशीको रहेको छ । उर्मिलाको निधन भएकै दिन प्रत्येक बर्ष यो पत्रकारिता पुरस्कार वितरण गरिदैँ आएको छ ।
पत्रकार हुमागाईं बिगत लामो समय रेडियो रोशीमा आबद्ध हुनुहुन्थ्यो । रेडियोकर्मी दिलकुमारी हुमागाईं (शोभा) ले जिल्लाको बिकट क्षेत्र डाँडापारी भेगका महिलाहरुको हकहितका बारेमा, बालबालिका, सुत्केरी महिलाहरुका समस्याहरु, अपाङ्गता भएकाहरुकको समस्याहरु, स्वास्थ्य, शिक्षा लगायत डाँडापारी भेगमा रहेका समस्या तथा चुनौतिहरुलाई समेटेर श्रब्य तथा छापा वा अनलाईनमा समाचारहरु प्रशारण एवं प्रकाशन गर्नुभएको थियो ।
अध्ययनका लागि ललितपुर जाने क्रममा उर्मिलाको निधन भएको थियो । उर्मिलाको २०६७ सालमा मृत्यु भएपछि बुबा गोपाल कृष्ण सापकोटाले छोरीको स्मृतिमा पुरस्कार स्थापना गर्नु भएको थियो । पुरस्कारको संरक्षक सापकोटाले छोरीको स्मृतिमा १ लाखको अक्षय कोष स्थापना गर्नु भएको थियो । डाँडापारी क्षेत्रको कथा र ब्यथालाई अझै बढी उजागर गर्न आवश्यक रहेको सापकोटाले बताउनुभयो ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, नेपाली काँग्रेस जिल्ला कार्य समितिका कार्यवाहक सभापति ठाकुरी न्यौपाने, उपसभापति रमेश हुमागाईं, सचिब माधव ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरी, उपसभापति का क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी लगायत आ आफ्नो धारणा राख्नु भएको थियो ।
प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीको अध्यक्षता भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य नारायण सापकोटा, कपिल कोईराला, प्रेस युनियन बागमति प्रदेशका लेखा शाखा संयोजक शंकर अधिकारी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्व अध्यक्ष महेश पौडेल, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईं, फोनिज काभ्रेका अध्यक्ष इन्द्र बहादुर थापा, सञ्चारिका समूह काभ्रेका अध्यक्ष सुनिता सापकोटा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

You might also like

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

Previous Post

रेडियोकर्मी हुमागाईंलाई उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार

Next Post

रोजिता बनिन् पूर्ण छात्रवृत्तिमा नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला

RadioRoshi

RadioRoshi

Related Posts

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
Next Post
रोजिता बनिन् पूर्ण छात्रवृत्तिमा नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला

रोजिता बनिन् पूर्ण छात्रवृत्तिमा नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

शनिवार पनि कक्षा सञ्चालन गरेर आन्दोलनको क्षतिपूर्ति गर्ने शिक्षकहरूको प्रतिबद्धता

शनिवार पनि कक्षा सञ्चालन गरेर आन्दोलनको क्षतिपूर्ति गर्ने शिक्षकहरूको प्रतिबद्धता

शनिबार, अशोज ६, २०८०
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

शनिबार, बैशाख २०, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

बिहिबार, चैत्र २६, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.