Saturday, June 6, 2026
Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नेपालमा परिवर्तन र बिकासको काम काङ्ग्रेसले गरेको हो– सभापति लामा

RadioRoshi by RadioRoshi
आइतवार, बैशाख २, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
नेपालमा परिवर्तन र बिकासको काम काङ्ग्रेसले गरेको हो– सभापति लामा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेपाली काङ्ग्रेस काभ्रे रोशी–७ को शुभकामना आदनप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्ष २०८१ को पावन अवसर पारेर शिन्धुलीको कुशेस्वरमा कार्यक्रम सम्पन्न भएको हो । शनिबार कुशेस्वरमा नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र न १ का सभापती दिनेश लामाको प्रमुख आतिथ्यतामा शुभकामना आदनप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामाले नेपालमा जतिपनी बिकास निर्माण र परिवर्तनको काम नेपाली काङ्ग्रेसले गरेको बताउनुभयो । ‘नेपालमा जतिपनी परिवर्तन र बिकास निर्माणको काम भएको छ नेपाली काङ्ग्रेसले गरेको छ ।’– उँहाले भन्नुभयो । ‘आगामी दिनमा पनि परिवर्तन र बिकास निर्माणको काम काङ्ग्रेसले नै गर्ने हो ।’ नेपाली काङ्ग्रेस रोशी–७ का कार्यकर्ताहरु नआत्ती र नडगमगाइ संगठन निर्माणमा लाग्न उँहाले आग्रह समेत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस रोशी गाउँपालिका सभापति दुधराज लामाले आगामी निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई व्यक्ति हेरेर हैन पार्टी हेरेर मतदान गरि बिजयी गर्नुपर्ने बताउनुभयो । नेपाल प्रेस युनियनका निवर्तमान उपाध्यक्ष इश्वरी ओझाले नेपाली काङ्ग्रेस काभ्रेको नेतृत्व रोशीले गरेकाले समग्र जिल्लाको नेतृत्व रोशीले गरेको बताउनुभयो ।
नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र न १(क)का सहचचिव वसन्तकुमार स्याङ्तानले रोशी–७ मा विविध कारण हार व्येहोर्नु परेको बताउनुभयो । अन्य पार्टीले मिसन ८४ भनेर हिडेको तर नेपाली काङ्ग्रेसको मिसन ८४ मात्र नभइ निरन्तर भएकोले बिगतका तितामिठा कुराहरु बिर्सेर अगाडि बढ्नु पर्ने स्याङ्तानले बताउनुभयो । नेपाली काङ्ग्रेस काभ्रेका जिल्ला सदस्य ज्ञानबहादुर लामाले नेपाली काङ्ग्रेस रोशी–७ कमिटी एक भएर जानुपर्ने बताउनुभयो ।
नेपाली काङ्ग्रेस रोशी–७ का सभापति राजकुमार मैनालीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न खेलको पनि आयोजना गरीएको थियो । सो कार्यक्रममा नेपाली काङ्ग्रेस काभ्रेका जिल्ला सदस्यहरु, क्षेत्रीय सदस्यहरू, नगर सदस्यहरु र वडा सदस्यहरूले शुभकामना आदानप्रदान गरेका थिए ।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

काभ्रेको चौरीदेउरालीमा ट्रीपर दुर्घटना हुँदा ६ जना घाइते

Next Post

विवाहको प्रलोभन देखाएर बालिकालाई जबरजस्तीकरणी गर्ने युवक पक्राउ

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास

शनिबार, माघ १०, २०८२
ट्रायल परीक्षा उत्तिर्ण गरेको एक वर्षसम्म पनि सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएनन्

ट्रायल परीक्षा उत्तिर्ण गरेको एक वर्षसम्म पनि सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएनन्

बिहिबार, चैत्र २, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.