मंसिर १९,
२०७७,काठमाडौं/

लोक दोहोरि गाएक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरि गीत ‘पिरतीमा दम छ’ लोक दोहोरि गित सार्वजनिक भएको छ ।

गितको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरि, सा्पादन लक्ष्मण चौहान, कलर मिलन विष्वकर्माको रहेको छ । गित डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस:

Facebook Comments