Monday, June 29, 2026
Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी–१० वाल्टिङ्गका ६० घरधुरीमा पुग्यो ‘एक घर,एक धारा’

RadioRoshi by RadioRoshi
मङ्लबार, जेष्ठ २९, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशी–१० वाल्टिङ्गका ६० घरधुरीमा पुग्यो ‘एक घर,एक धारा’
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका वडा नंम्वर १० वाल्टिङ्गका ‘एक घर,एक धारा’ कार्यक्रम अन्तर्गत ६० घरधुरीमा स्वच्छ खानेपानी पुगेको छ । हिजो (सोमबार) रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सफा तथा स्वच्छ समुदाय घोषणा र खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गरेका गर्नुभएको हो ।
“दिगो र गुणस्तरयुक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान“ भन्ने नाराका साथ सफा र स्वच्छ समुदाय घोषणा र खानेपानी तथा सरसफाई आयोजना सुरु भएको थियो । नेवा संस्थाको सहयोग, च्यारिटी वाटर दातृ निकाय रहेको उक्त आयोजना रोशी गाउँपालिका १० वाल्टिङ्गको साझेदारीमा सम्पन्न भएको हो । नेवा संस्थाको ५० प्रतिशत, रोशी गाउँपालिकाको २५ प्रतिशत लागत र समुदायको २५ प्रतिशत श्रमदानमा सम्पन्न भएको हो ।

You might also like

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

गैरी डाँडा गाउँ खानेपानी तथा उपभोक्ता समिती मार्फत निर्मित खानेपानी आयोजना ३४ लाख २४ हजार ७ सय ३४ रूपियाँ लागतमा निर्माण कार्य सम्पन्न भई २५ घरधुरी लाभान्वित भएका छन् । त्यसैगरी डाँडाखर्क माथिल्लो पोखरी खानेपानी तथा उपभोक्ता समिती मार्फत निर्माण सम्पन्न गरिएको उक्त आयोजना २९ लाख लागतमा सम्पन्न भइ ३५ घरधुरी सहित श्री लालीगुँरास बाल विकास केन्द्र लाभान्वित भएको छ। यस आयोजना अन्तर्गत एक घर एक धारा निर्माण गर्दै वडा भित्रका ६० घरमा स्वच्छ खानेपानी पुगेको छ ।

आयोजनाको उद्घाटन गर्नुहुदै अध्यक्ष दिनेस लामाले आफ्नो लागि आफैले गर्यो भने राम्रो र गुणस्तरीय काम हुने भन्ने उदाहरणीय काम भएको बताउनुभयो । पछिल्लो समयमा आफ्नो लागि आफै गरौँ भन्ने गाउँपालिकाको अवधारणा अनुसार यस आयोजना सम्पन्न भएको उँहाले बताउनुभयो । त्यसैगरी रोशी–१० का वडाध्यक्ष विकेन लामाले समुदायको जोश जाँगरले नै आयोजना सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा नेवा संस्थाका बागमती प्रदेश अध्यक्ष भरतप्रसाद भट्ट, पूर्व वडा अध्यक्ष दुधराज तामाङ लगायतको सहभागिता रहेको थियो ।

Previous Post

बाँकी दुई खेल खेल्न सन्दीप वेस्ट इन्डिज प्रस्थान

Next Post

महाभारत दम्पतिको हत्या प्रकरणमा निश्पक्ष छानविन माग गर्दैै धुलिखेलमा प्रदर्शन

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Next Post
महाभारत दम्पतिको हत्या प्रकरणमा निश्पक्ष छानविन माग गर्दैै धुलिखेलमा प्रदर्शन

महाभारत दम्पतिको हत्या प्रकरणमा निश्पक्ष छानविन माग गर्दैै धुलिखेलमा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

सोमवार, साउन ८, २०८०
मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

मन्त्री बन्न लागेका खगेन्द्रविरुद्ध अनेक काण्डः शपथ ग्रहण अलमल

आइतवार, कार्तिक ९, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.