Monday, July 6, 2026
Date
सोम, असार २२, २०८३
Mon, July 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाले ल्यायो सभा ६९ करोड बजेट

RadioRoshi by RadioRoshi
सोमवार, असार १०, २०८१
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशी गाउँपालिकाले ल्यायो सभा ६९ करोड बजेट
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि ६९ करोड २० लाख ९८ हजार बजेट ल्याएको छ । गाउँ सभाको १५औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाले नेपाल सरकार, प्रदेश सरकार एवं गाउँपालिकाको आन्तरिक श्रोत सहित प्राप्त हुने कुल ६९ करोड २० लाख ९८ हजार आय र सोही बमोजिमको व्यय हुने गरी आयोजना तथा कार्यक्रमहरु प्रस्ताव गर्नुभएको हो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

जसमध्ये आन्तरिक स्रोतबाट १ करोड २४ लाख ८४ हजार, स्थानीय राजश्व बाँडफाँडबाट ४ करोड ४० लाख, संघीय राजश्व बाँडफाँड बाट १० करोड ६५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ९६ लाख ५८ हजार, संघीय सरकार समानीकरणबाट १० करोड ३० लाख, संघीय सशर्त अनुदान बाट ३१ करोड १३ लाख ९३ हजार, संघीय समपुरक अनुदान १ करोड, प्रदेश सरकार समानीकरण ९८ लाख ९३ हजार, प्रदेश सरकारको सशर्त अनुदान ३ करोड १० लाख ७० हजार र प्रदेश सरकारको समपुरक अनुदान २ करोड प्रस्ताव गरेकोमा सभाले सर्वसम्मत पास गरेको छ ।

गाउँसभाको १५औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष दिनेश लामाले आर्थिक बर्ष २०८१÷०८२ का लागि विभिन्न बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत र्गुभएको थियो ।

अध्यक्ष लामाले प्रस्तुत गर्नुभएकोे नीति तथा कार्यक्रममा सामाजिक बिकास अन्र्तगत ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमका लागि निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी घरभेट, ग्रामिण भिडियो एक्सरे लगायतलाई प्राथमिकता दिईएको छ । त्यस्तै ‘हिंसा मुक्त गाउँपालिका मा हाम्रो पहिचान’ अभियान सञ्चालन गरी सबै खाले हिंसा विरुद्ध शून्य सहनशिलता नीति लिने छ । त्यसरी नै एक घर एक धारालाई निरन्तरता दिने अध्यक्षले कार्यक्रम प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

त्यसरी नै एक घर एक पशु बीमा कार्यक्रम, एक टोल एक सामुहिक कृषि उत्पादन, एक वडा एक बिशेष उत्पादन र पालिकामा एक उत्पादन क्षेत्र लगायतको कार्यक्रम प्रस्तुत भएको छ । गाउँसभाको १५ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष लामाले पेश गरेको बार्षिक नीति तथा कार्यक्रम सभाले सर्वसम्मत पास गरेका छन् ।

सभामा उपाध्यक्ष वाईबाले बार्षिक बजेट तथा कार्यक्रम, विनियोजन विधेयक तथा आर्थिक विधेयक, न्यायिक समितिको प्रगति प्रतिवेदन र प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष बसन्तकुमार स्यांतानले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेकोमा सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष लामाले निणर्यार्थ सभामा पेश गरेकोमा सर्वसम्मतले पास गरेका छन् ।

Previous Post

सिन्धुलीको चिसापानीबाट ६ सय १५ किलो गाँजा बरामद, एक जना पक्राउ

Next Post

नमोबुद्धको अनुमानित बजेट ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
नमोबुद्धको अनुमानित बजेट ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ

नमोबुद्धको अनुमानित बजेट ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

रोशीका जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकार विषयक अभिमुखिकरण कार्यक्रम शुभारम्भ

रोशीका जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकार विषयक अभिमुखिकरण कार्यक्रम शुभारम्भ

बिहिबार, चैत्र २३, २०७९
मंगलटार प्रहरीले बनायो भ्याकुरे खोलामा काठको अस्थायी पुल

मंगलटार प्रहरीले बनायो भ्याकुरे खोलामा काठको अस्थायी पुल

शनिबार, अशोज १९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.