Tuesday, July 14, 2026
Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

३ दिने विपद प्रतिकार्य सम्बन्धी तालिमबाट रोशीले तयार गर्यो ५२ जनशक्ति

RadioRoshi by RadioRoshi
बुधबार, असार १९, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
३ दिने विपद प्रतिकार्य सम्बन्धी तालिमबाट रोशीले तयार गर्यो ५२ जनशक्ति
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको सामुदायिक विपद प्रतिकार्य सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । रोशी गाउँपालिकाको आयोजना, नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सहकार्य, भद्रदल गण भकुण्डेबेशीको सहजिकरण र ईलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा सोमबारबाट सुरु भएको तालिमको आज समापन गरीएको हो । तालिमबाट रोशी गाउँपालिकाले विपद प्रतिकार्य गर्न ५२ जनशक्ति तयार गरेको छ ।
रोशी गाउँपालिकाका सबै वडा, रेडक्रसकर्मी, कर्मचारीहरु ५२ जनालाई तालिम दिएर गाउँपालिकाले विपद प्रतिकार्यको लागि जनशक्ति तयार गरेको गाउँपालिका विपद व्यबस्थापन समितिका सदस्य सचिव रहेका इन्जिनियर भुपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
तालिमको समापन समारोहमा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विपद व्यवस्थापनको काम सुरक्षा निकायको मात्र जिम्मेवारी हो भन्ने मान्यता चिर्न समुदायको सहभागिता बढाउन तालिम सञ्चालन गरिएको भन्दै प्रतिकार्यको लागि सामुहिक प्रयास आवस्यक रहेको बताउनुभयो । विपद प्रतिकार्य गर्न समुदायस्तरमै जनचेतना फैलाउन आवश्यक भएको भन्दै उँहाले तालिम प्राप्त व्यक्तिहरु विपद प्रतिकार्यमा खटिने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबाले तालिममा सिकेका ज्ञान र सीपलाई विपदमा प्रयोग गर्न अनुरोध गर्दै सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
भकुण्डेवेशीस्थित भद्रदल गणका क्याप्टेन समिर अधिकारी, इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरि लगायत सुरक्षाकर्मीले सहभागिहरुलाई प्राविधिक तालिम दिएका थिए ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

Previous Post

भकुण्डेबेशीको रङ पसलमा आगलागी हुँदा १ करोड भन्दा बढिको क्षति

Next Post

एसईई परिक्षामा उत्तीर्ण भुमे माविका विद्यार्थीलाई वडा अध्यक्षले गरे नगद सहित सम्मान

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
एसईई परिक्षामा उत्तीर्ण भुमे माविका विद्यार्थीलाई वडा अध्यक्षले गरे नगद सहित सम्मान

एसईई परिक्षामा उत्तीर्ण भुमे माविका विद्यार्थीलाई वडा अध्यक्षले गरे नगद सहित सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँड टुङ्गियो

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँड टुङ्गियो

आइतवार, पुस २२, २०८०
आगलागी पीडितलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पालिका अध्यक्ष लामाको अपील

आगलागी पीडितलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पालिका अध्यक्ष लामाको अपील

बुधबार, बैशाख १९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.