Tuesday, June 2, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आज बागमती, कोशी र मधेस प्रदेशमा हल्का वर्षाको सम्भावना

RadioRoshi by RadioRoshi
आइतवार, असार २३, २०८१
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
आज बागमती, कोशी र मधेस प्रदेशमा हल्का वर्षाको सम्भावना
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आज बागमती, कोशी र मधेस प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेशमा हिजोको जस्तो भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । जोखिमको आँकलन गरी सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । त्यसैगरी आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दिनभरि नै पानी पर्ने जनाईएको छ । नदीमा जलसतह बढ्ने, डुवान हुने, खहरे खोलाले क्षति पु¥याउने जोखिम रहेको जलवायुविज्ञ धर्मराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार पहाडमा पहिरोको जोखिम पनि देखिएको छ ।
भोलि दिउँसोदेखि भने पश्चिम नेपालमा वर्षा घट्दै जाने अनुमान गरिएको छ । पछिल्लो २४ घन्टाको वर्षा विवरण अनुसार कञ्चनपुरको दोधारा मा १ सय २ दशम्लव २ मिलिमिटर, बेलौरीमा १ सय ६१ दशम्लव ६, कैलालीको धनगढी बजारमा १ सय २४.६ अनि विमानस्थल क्षेत्रमा ८५ दशम्लव २ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कैलालीको टीकापुरमा १ सय १३ दशम्लव ६, राजापुर बर्दियामा १ सय १३ दशम्लव २, रानी जरुवा बर्दियामा १ सय ४९ मिलिमिटर पानी परेको छ । अहिले बर्दियामा प्रति घन्टा २८ दशम्लव २९ मिलिमिटर वर्षा भएको छ ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

रोशी–११ स्थित भ्याकुरे खोलाले बगाउँदा फुपु र भदैनीको मृत्यु

Next Post

विपद उद्धार सामाग्री सहित सशस्त्र प्रहरी बलकोे टोली काभ्रेमा खटियो

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
विपद उद्धार सामाग्री सहित सशस्त्र प्रहरी बलकोे टोली काभ्रेमा खटियो

विपद उद्धार सामाग्री सहित सशस्त्र प्रहरी बलकोे टोली काभ्रेमा खटियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज बागमती सहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज बागमती सहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

मङ्लबार, भदौ ३, २०८२
नियमित खोप कार्यक्रममा छुटेका बालबालिकालाई आज खोप लगाइँदै

नियमित खोप कार्यक्रममा छुटेका बालबालिकालाई आज खोप लगाइँदै

आइतवार, बैशाख ३१, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.