Wednesday, April 8, 2026
Date
बुध, चैत्र २५, २०८२
Wed, April 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा प्रथम इन्डो नेपाल तथा चौथो रोशी कप फुल कन्ट्याक्क कराते २०८१ शुरु

RadioRoshi by RadioRoshi
शुक्रबार, फाल्गुन ९, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, खेलकुद, रोशी खबर, रोशी प्रोफाईल
0
रोशीमा प्रथम इन्डो नेपाल तथा चौथो रोशी कप फुल कन्ट्याक्क कराते २०८१ शुरु
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे, रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकामा प्रथम इन्डो नेपाल तथा चौथो रोशी कप फुल कन्ट्याक्क कराते २०८१ सुरु भएको छ । आज संविधानसभा सदस्य, नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति एवं पूर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य तिर्थ बहादुर लामाको प्रमुख आतिथ्यता एवं काभ्रेका जिसस उप–प्रमुख रिम बहादुर तामाङ, रोशी गाउँपालिका अध्यक्ष दिनेस लामा तथा उपाध्यक्ष मिम ब.वाईवा (ज्वाला) को विशेष आतिथ्यतामा रोशी ७ स्थित रोशी मा वि मा प्रतियोगिताको समुद्घाटन गरिएको हो । प्रतियोगिताको मन्त्री तिर्थ लामाले पानसमा दिप प्रज्वलन गरेर समुद्घाटन गर्नुभएको थियो ।

You might also like

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै प्रमुख अतिथि मन्त्री तिर्थ बहादुर लामाले सहभागि सम्पुर्ण खेलाडीहरुलाई अनुशासनमा रहि प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । यो खेलले खेलाडीहरुमा नया उत्साह छाएको बताउनुहुदै जिल्लामा मात्र नभै देश तथा बिदेशमा समेत नेपालको नाम चिनाउनेगरी खेल खेल्न अनुरोध गर्नुभयो ।

कराते खेलले शारीरिक तन्दुरुस्ती मात्र नभई मानसिक, अनुशासन, धैर्यता र आत्मविश्वास पनि बढाउनमा मद्धत पुर्याउने उहाँको भनाई छ । कराते खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुहुदै देश तथा बिदेशमा समेत नेपालको नाम चिनाउनेगरी खेल खेल्न अनुरोध गर्नुभयो । यो प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्ने बताउनुहुदै खेल सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि तथा पालिका अध्यक्ष दिनेस लामाले प्रतियोगिता भब्य रुपमा सफलताको कामना गर्नुभएको छ । देसलाई अन्तरास्ट्रिय सामु चिनाउन खेल क्षेत्र निक्कै महत्वपुर्ण रहने बताउनुहुदै खेलकुदले ब्यक्तिमा अनुसासनको पनि बिकास गराउने बताउनु भयो । ब्यक्तिगत बिकासको लागि खेलकुद निक्कै महत्वपुर्ण हुने उहाको भनाइ छ । यस प्रतियोगितामा खेलाडिहरुलाई उत्कृस्ट प्रदर्सन गरि खेलकुदको माध्यमबाट आफुलाइ स्थापित गराउन सम्पुर्णमा शुभकामना व्यक्त गर्नुभयो ।

प्रतियोगितामा छिमेकि मुलुक ईन्डिया बाट पनी खेलाडीहरुले सहभागिता जनाएका छन् । खेलकुद तथा सामाजिक विकास केन्द्रको आयोजना एवं रोशी गाउँपालिकाको सहयोगमा सञ्चालन भएको प्रतियोगिता भोलि सम्पन्न हुने छ ।

समुद्घाटन कार्यक्रममा रोशी गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत शिव प्रसाद भन्तना, गाउँपालिका प्रबक्ता तथा वडा नं. १२ का वडा अध्यक्ष बसन्त तामाङ, बिभिन्न वडाका वडा अध्यक्षहरु, खेलप्रेमी, समाजसेवी, बिभिन्न विद्यालयका प्रअहरु, छिमेकि मुलुक ईन्डिया बाट सेन्साई नवरञ्जन मोदि, श्रवाणी चटार्जी, कृष्ण घोषाल, अभिन्दिता सेन गुप्ता, सुदिप सान्तिगारी, जय बराट, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

नेपाल खेलकुद तथा सामाजिक विकास केन्द्र काभ्रेका अध्यक्ष कान्छामान लामाको सभापतीत्व रहेको कार्यक्रम W I K O का सचिव सृजना तामाङले सञ्चालन गर्नुभएको थियो ।

Previous Post

तेमालमा जन्ती पुर्याएर फर्किएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

Next Post

काभ्रेको भुम्लुमा दलित महिलामाथि निर्घात कुटपिट गर्ने विजय तामाङ पक्राउ

RadioRoshi

RadioRoshi

Related Posts

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

by RadioRoshi
आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

by RadioRoshi
शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

by RadioRoshi
बिहिबार, चैत्र १९, २०८२
Next Post
काभ्रेको भुम्लुमा दलित महिलामाथि निर्घात कुटपिट गर्ने विजय तामाङ पक्राउ

काभ्रेको भुम्लुमा दलित महिलामाथि निर्घात कुटपिट गर्ने विजय तामाङ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

खानीखोलामा लामाहरु कुन्छाम् (गुफा) बस्दै, करिब २ सय लामा सहभागी हुने

खानीखोलामा लामाहरु कुन्छाम् (गुफा) बस्दै, करिब २ सय लामा सहभागी हुने

आइतवार, मंसिर १७, २०८०
जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

जाजरकोटमा जङ्गली च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

शुक्रबार, भदौ ६, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

मङ्लबार, चैत्र २४, २०८२
गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङ आज रोशी खोला र बीपी राजमार्गको अनुगमनमा आउँदै

मङ्लबार, चैत्र २४, २०८२
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

आइतवार, चैत्र २२, २०८२
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
Roshi Khabar E-Paper

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

शुक्रबार, चैत्र २०, २०८२
काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.