Sunday, July 5, 2026
Date
आइत, असार २१, २०८३
Sun, July 5, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सिसाखनी दोकर्पा गढीमा ॐ बुद्ध शान्ति छ्योर्तेन गुम्बा शिलान्यास

RadioRoshi by RadioRoshi
शनिबार, चैत्र १६, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
सिसाखनी दोकर्पा गढीमा ॐ बुद्ध शान्ति छ्योर्तेन गुम्बा शिलान्यास
606
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

रोशी गाउँपालिका वडा नं. ५ स्थित सिसाखानी दोकर्पा गढीमा ॐ बुद्ध शान्ति छ्योर्तेन गुम्बाको शिलान्यास गरीएको छ । आज प्रतिनिधि सभा सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ लालध्वजको प्रमुख आतिथ्यता तथा रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला) को बिशिस्ट आतिथ्यतामा गुम्बाको शिलान्यास गरीएको हो । कार्यक्रममा लामा गुरु जगतमान लामाले स्वागत मन्तब्य राख्नुभएको थियो । त्यसैगरी गुम्बा निर्माण समितिका सदस्य बिर्ख बहादुर लामा, वरीस्ठ लामा गुरु सुब्बा सिं लामाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि सूर्यमान दोङ लालध्वजले गुम्बा सांस्कृतिक धरोहरको प्रतीक रहेको बताउनुभयो । आज शिलान्यास भएको यस गुम्बाको निर्माण कार्य छिट्टै सम्पन्न होस भन्ने कामना गर्नुहुदै उपस्थित सम्पुर्णमा शुभकामना ब्यक्त गर्नुभयो । अनावश्यक तथा फजुल खर्चलाई नियन्त्रण गरेर यस गुम्बा निर्माणमा लगानी गर्न पनि उहाँले सम्पुर्णमा अनुरोध गर्नुभयो ।

धार्मिक र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने मात्र नभई, युवा पुस्तालाई परम्परा र संस्कृतिसँग जोड्न यो पबित्र कार्यले महत्वपुर्ण भूमिका खेल्ने उहाँको भनाई छ । यस पवित्र कार्यमा सबैको सहभागिता र सहयोगको आवस्यकता रहेको बताउनुभयो । पैसा अभावको कारण गुम्बा निर्माण कार्य रोकिन नहुने बताउनुहुदै यस पबित्र कार्यमा आफुले सकेको सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईबा (ज्वाला) ले यस वडाको धार्मिक, सांस्कृतिक तथा सामाजिक विकासको लागि यो गुम्बाको निर्माण महत्त्वपूर्ण रहने बताउनुभयो । यस पबित्र कार्यले युवा पुस्तालाई हाम्रो धर्म र संस्कृतिप्रति जागरुक बनाउनुका साथै उनीहरूलाई सही मार्गनिर्देशन गर्नमा पनि मद्दत पुर्याउने बताउनुभयो । आज शिलान्यास भएको यस गुम्बा निर्माणको कार्य समयमै सम्पन्न होस् भन्ने कामना गर्नुभएको छ । यसका लागि आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको उहाँका भनाई छ ।

कान्छा मान लामाको सभाध्यक्षतामा सम्पन्न भएका कार्यक्रममा गुम्बा निर्माण समितिका पदाधिकारीहरु, लामा गुरुहरु, समाजसेवी, लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

Previous Post

रोशी गाउँपालिकाको सोह्रौँ अधिवेशन सम्पन्न

Next Post

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि आज म्याद थप गरिंदै

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि आज म्याद थप गरिंदै

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि आज म्याद थप गरिंदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

काभ्रेमा हेलिकप्टर बिग्रिएपछी अर्को हेलिकप्टर बोलाएर काठमाडौं फर्किए प्रधानमन्त्री ओली

काभ्रेमा हेलिकप्टर बिग्रिएपछी अर्को हेलिकप्टर बोलाएर काठमाडौं फर्किए प्रधानमन्त्री ओली

शुक्रबार, भदौ १४, २०८१
तेमाल ३ चेप्टेढुंगामा बज्र गुरु बिश्व शान्ति पुजाको शुभारम्भ

तेमाल ३ चेप्टेढुंगामा बज्र गुरु बिश्व शान्ति पुजाको शुभारम्भ

शुक्रबार, मंसिर १, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.