Friday, November 14, 2025
Date
शुक्र, कार्तिक २९, २०८२
Fri, November 14, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव

RadioRoshi by RadioRoshi
मङ्लबार, असार १०, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिले आगामी आर्थिक बर्ष २०८२÷८३ को लागि ७२ करोड ४ लाख ३७ हजारको अनुमानित बजेट पेश गरेको छ । अधिवेशनमा गाउँपालिका अध्यक्ष दिनेस लामाले आगामी आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उपप्रमुख मिम बहादुर वाईबा (ज्वाला) ले आगामी आर्थिक बर्ष २०८२÷८३ को लागि आय र व्ययको अनुमान प्रस्तुत गर्नुभएको थियो ।

You might also like

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

उपाध्यक्ष वाईबाले प्रस्तुत गर्नुभएको बजेटमा आन्तरिक स्रोतबाट एक करोड २६ लाख, स्थानीय राजाश्व बाडफाँडबाट दुई करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट नौ करोड ५० लाख ६० हजार, प्रदेश राजश्व बाँडफाँडबाट तीन करोड ९९ लाख ५६ हजार, संघीय सरकार समानीकरणबाट १० करोड २५ लाख, संघीय सर्शत अनुदानबाट ३२ करोड ५१ लाख, संघीय समपूरक अनुदानबाट ९९ लाख, संघीय बिशेष अनुदानबाट ८९ लाख, प्रदेश समानिकरण अनुदानबाट, एक करोड दुई लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदानबाट दुई करोड ७० लाख २७ हजार, प्रदेश सरकारको समपुरक अनुदानबाट दुई करोड ८५ लाख र प्रदेश विशेष अनुदानबाट ६५ लाख प्रक्षेपण गरेर बजेट प्रस्ताव गर्नुभएको छ ।

गाउँसभामा उपाध्यक्ष वाईबाले आर्थिक बर्ष ०८२÷०८३ बजेट प्रस्तुत गर्नुका साथै, विनियोजन विधेयक ०८२ र आर्थिक विधेयक ०८२, स्थानीय उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमन सम्बन्धी विधेयक र जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण तथा उपयोगसम्बन्धी विधेयक र न्यायिक समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समिति संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष धनजीत लामाले बेरुजु फर्छाैटको लागि प्रस्ताव गर्नुभएको थियो ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा आगामी वर्षदेखि एकल पुरुषलाई भत्ता दिन समेत प्रस्ताव गरिएको छ । सामाजिक विकास नीति तथा कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका ६० वर्ष भन्दामाथिका एकल पुरुषलाई दोहोरो नपर्ने गरी सामाजिक संरक्षण कार्यक्रमा आवद्ध गरिने उल्लेख छ ।

त्यसैगरि सुशासन तथा संस्थागत विकास अन्तर्गत गाउँपालिका मतहतका सरकारी कार्यालयहरूमा आयातित पेयपदार्थ निरुत्साहित गरेर स्थानीय रैथाने पेयपदार्थलाई प्रोत्साहन गरेको छ ।

पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका लागि विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो । गाउँसभाको १७औँ अधिवेशनको दोस्रो बैठक आगामी आगामी आइतबार बस्नेछ ।

Previous Post

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

Next Post

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

by RadioRoshi
बिहिबार, कार्तिक २८, २०८२
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

by RadioRoshi
बुधबार, कार्तिक २७, २०८२
भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
Roshi Khabar E-Paper

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

by RadioRoshi
मङ्लबार, कार्तिक २६, २०८२
मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस
Roshi Khabar E-Paper

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

by RadioRoshi
शुक्रबार, कार्तिक २२, २०८२
Next Post
रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

जिल्ला प्रसासन कार्यालय काभ्रेमा निर्माण व्यवसायीहरु धर्नामा

जिल्ला प्रसासन कार्यालय काभ्रेमा निर्माण व्यवसायीहरु धर्नामा

आइतवार, साउन १४, २०८०
काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

बिहिबार, असार १२, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको बार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

बिहिबार, कार्तिक २८, २०८२
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाको सरुवा

बुधबार, कार्तिक २७, २०८२
Roshi Khabar E-Paper

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

बुधबार, कार्तिक २७, २०८२
भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
Roshi Khabar E-Paper

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

मङ्लबार, कार्तिक २६, २०८२
मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस
Roshi Khabar E-Paper

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

शुक्रबार, कार्तिक २२, २०८२
अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै
Roshi Khabar E-Paper

अवरुद्ध बीपी राजमार्ग खुलाउन चारसयबेशीमा डाइभर्सन बनाईदै

आइतवार, कार्तिक १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.