RadioRoshi

RadioRoshi

काभ्रेको ‘तीनधारे झरना’ मा आन्तरिक पर्यटकको घुँईचो

काभ्रेको ‘तीनधारे झरना’ मा आन्तरिक पर्यटकको घुँईचो

काभ्रे, काभ्रेको रोशी गाउँपालिका वडा नम्बर २ काफलडाँडामा रहेको तीनधारे झरना निकै चर्चामा छ। बाहुबली झरनाको नाममा चिनिन थालेकोे तीनधारे...

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

रेडियो रोशी, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले केहि समयमै गाउँपालिका भित्र सञ्चालित पाँच स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार शुरु...

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

रोशीमा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा अन्र्तक्रिया

रेडियो रोशी, विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रोशी गाउँपालिका स्वास्थ्य शाखाले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आईतबार रोशी गाउँपालिकाका...

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

रेडियो रोशी, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले केहि समयमै गाउँपालिका भित्र सञ्चालित पाँच स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार शुरु...

ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा छाड्न आदेश

ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा छाड्न आदेश

काभ्रे, ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ मध्ये जिल्ला अदालत काठमाडौंले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा...

‘बिपी साहित्य महोत्सव’ आजदेखि सुरु हुँदै

‘बिपी साहित्य महोत्सव’ आजदेखि सुरु हुँदै

काभ्रे, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १ सय १० औँ जन्मजयन्तीका अवसरमा आजदेखि ललितपुरमा बीपी...

काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने

काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने

काभ्रे, नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने भएको छ । ‘मौलिक संस्कृतिको जोगाऔं...

नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विशाल काल्तान निर्वाचित

नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विशाल काल्तान निर्वाचित

काभ्रे, नेपाल तामाङ कलाकार संघको अध्यक्षमा काभ्रेका विशाल काल्तान निर्वाचित हुनुभएको छ । हिजो भएको नेपाल तामाङ कलाकार संघको आठौं...

मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

मण्डनदेउपुर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु

काभ्रे, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर आधारभूत अस्पतालमा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । आज उपप्रमुख विष्णुमणि नेपालको प्रमुख आतिथ्यतामा...

रोशी गाउँपालिका परिसरमा सरसफाई

रोशी गाउँपालिका परिसरमा सरसफाई

रेडियो रोशी÷काभ्रे, जिल्लाको रोशी गाउँपालिकाको कार्यालय परिसरमा सरसफाई गरेका छन् । निजामती कर्मचारी सेवा दिवस २०८०, अन्र्तराष्ट्रिय साक्षरता दिवस र...

Page 135 of 226 1 134 135 136 226

On Air

no events found

Up Coming Program

no events found

Don't miss it