Monday, July 14, 2025
Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

अपराधिक गतिविधि रोकथाम गर्न रोशी गाउँपालिकाको प्रयास

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस १९, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
अपराधिक गतिविधि रोकथाम गर्न रोशी गाउँपालिकाको प्रयास
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले अपराधिक गतिविधि रोकथाम गर्न बिभिन्न प्रयारहरु गर्ने भएको छ । रोशी गाउँपालिकाको वि.पि. राजमार्ग आसपासमा केहि दिन देखि चोरीको घटना घटिरहेको हुँदा रोशी सरकारले यसको न्यूनिरणका लागि ईलाका प्रहरी कार्यालयसँग वैठक बसी बिभिन्न निर्णयहरु गरेको छ । आज बसेको वैठकमा रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईवा, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङ, ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी प्रतिनिधि तथा कटुन्जेवेशी प्रहरी चौकीका प्रहरी प्रतिनिधि पशुपति पाठकको संयुक्त वैठक वसि निर्णय गरिएको रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईवाले जानकारी दिनुभयो ।
वैठकमा पालिकामा कुनै पनि प्रकारको अपराधिक गतिविधि हुन नदिने, कसैले अपराधिकगतिविधिमा संलग्न भएमा वा गराएमा कानुनी कारवाही गर्ने र यसका लागि प्रभावकारी अनुसन्धान गर्ने निर्णय गरिएको छ । हाल सम्म भएका चोरीका घटना अन्य गतिविधिको अनुसन्धान गरी अपराधिलाई चाडो भन्दा चाँडो कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

You might also like

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

Previous Post

प्रजिअ अमरदीप सुनुवार नेतृत्वको अनुगमन समितिद्धारा बनेपा बजार अनुगमन

Next Post

रोशीमा गरिब परिवारलाई परिचयपत्र वितरण सुरु,हालसम्म २३ जनालाई वितरण

RadioRoshi

RadioRoshi

Related Posts

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण
Roshi Khabar E-Paper

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

by RadioRoshi
शनिबार, असार १४, २०८२
काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस
Roshi Khabar E-Paper

काभ्रेमा कुन पालिकाले कति ल्याए बजेट? हेर्नुहोस

by RadioRoshi
बिहिबार, असार १२, २०८२
रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला
Roshi Khabar E-Paper

रोशी–३ फलामेसागु स्थित रोशी खोलाको किनारमा शव फेला

by RadioRoshi
बुधबार, असार ११, २०८२
रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १७ औं अधिवेशनः ७२ करोड ४ लाख ३७ हजारको बजेट प्रस्ताव

by RadioRoshi
मङ्लबार, असार १०, २०८२
रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर
Roshi Khabar E-Paper

रोशी–२ मा निःशुल्क सिलाइकटाइ तालिम सम्पन्नः महिलाहरुमा सिप विकास र आयआर्जनको अवसर

by RadioRoshi
आइतवार, असार ८, २०८२
Next Post
रोशीमा गरिब परिवारलाई परिचयपत्र वितरण सुरु,हालसम्म २३ जनालाई वितरण

रोशीमा गरिब परिवारलाई परिचयपत्र वितरण सुरु,हालसम्म २३ जनालाई वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी–४ महादेवटारका अग्नी पीडितलाई रोशी उद्योग वाणिज्य संघको सहयोग

रोशी–४ महादेवटारका अग्नी पीडितलाई रोशी उद्योग वाणिज्य संघको सहयोग

आइतवार, बैशाख २३, २०८१
सामुदायिक विद्यालयले कुनै पनि बहानामा शुल्क लिएको पाइए कारवाही गर्ने सरकारको चेतावनी

सामुदायिक विद्यालयले कुनै पनि बहानामा शुल्क लिएको पाइए कारवाही गर्ने सरकारको चेतावनी

बुधबार, बैशाख २७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Roshi Khabar E-Paper

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

आइतवार, असार २९, २०८२
आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै
Roshi Khabar E-Paper

आज आदिकवि भानभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

आइतवार, असार २९, २०८२
बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ
Roshi Khabar E-Paper

बनेपाको बुद्धचित्त माला चोरी घटनामा संलग्न महाभारतका ३ जना पक्राउ

शुक्रबार, असार २७, २०८२
आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

बिहिबार, असार २६, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

मङ्लबार, असार २४, २०८२
धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो
Roshi Khabar E-Paper

धादिङको त्रिशुली नदीमा लेदो माटोमा डुबेको अवस्थामा २ जनाका शव भेटियो

मङ्लबार, असार २४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.