आ.व २०८१÷८२ को लागि तेमालले ल्यायो ५० करोड ८९ लाख ६८ हजारको बजेट
काभ्रे, आगामी आर्थिक बर्ष २०८१÷८२ को लागि तेमाल गाउँपालिकाले ५० करोड ८९ लाख ६८ हजार ८ सय रुपैयाँको अनुमानित बजेट...
Read moreकाभ्रे, आगामी आर्थिक बर्ष २०८१÷८२ को लागि तेमाल गाउँपालिकाले ५० करोड ८९ लाख ६८ हजार ८ सय रुपैयाँको अनुमानित बजेट...
Read moreकाभ्रे, नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ को लागि अनुमानित ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ...
Read moreकाभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि ६९ करोड २० लाख ९८ हजार बजेट ल्याएको छ...
Read moreकाभ्रे, सिन्धुली प्रहरीले चिसापानीबाट ६ सय १५ किलो गाँजा बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीबाट ६ सय १५ किलो...
Read moreकाभ्रे, नमोबुद्ध नगरपालिकाले उद्यमशीलता विकास र स्वरोजगार सिर्जना गर्न नागरिकहरुलाई तालिम दिईरहेको छ । नगर युवा परिषद्को आयोजना भएको तालिममा...
Read more
सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.