Latest Post

नमोबुद्धको दोस्रो नगर सभाको दोस्रो अधिवेशन सम्पन्न

काभ्रे, नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले नगरपालिकाको ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा...

Read more

नमोबुद्ध वडा नं.१ का १७ जना महिलाहरुलाई सेनेटरी प्याड निर्माण सम्बन्धि सिप विकास तालिम

काभ्रे,देबराज, नमोबुद्व नगरपालिका वडा नं.१ महिलाहरुका लागि सेनेटरी प्याड निर्माण सम्बन्धि सिप विकास तालिम संचालन गरिएको छ । नगरपालिका वडा...

Read more

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास

काभ्रे, बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गर्नु भएको छ । बेथानचोक गाउँपालिकाको...

Read more

तेमालमा निःशुल्क अपरेशन सहितको आँखा शिविर हुदै

काभ्रे,देबराज, काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा निःशुल्क अपरेशन सहितको आँखा शिविर संचालन हुने भएको छ । तेमाल गाउँपालिकाको आयोजना एवं लायन्स...

Read more

रोशीको मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धि आधारभूततालिम प्रदान

“विवादको साटो मेलमिलापको बाटो” भन्ने मूलनाराका साथमा आजबाट रोशीको मेलमिलापकर्ताहरुलाई मेलमिलाप सम्बन्धिआधारभूततालिम सुरुवातभएको छ । रोशीगाउँपालिकाको न्यायिक समितिको संयोजकमिमबहादुर वाईवा,...

Read more
Page 393 of 452 1 392 393 394 452