Sunday, January 11, 2026
Date
आइत, पुस २७, २०८२
Sun, January 11, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आज विश्व क्यान्सर दिवस मनाईँदै

RadioRoshi by RadioRoshi
शनिबार, माघ २१, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
आज विश्व क्यान्सर दिवस मनाईँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाउँदै आइएको आज विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाईँदै छ । विश्वभर मनाईने यो दिवसका लागि यसवर्ष ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ नारा तर गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शङ्का गर्न सकिन्छ ।
समयमै पहिचान र उपचार हुनसकेमा धेरै हदसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ ।क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे निको हुने डाक्टरहरूले बताएका छन् । क्यान्सरबाट बच्नको लागि जाँडरक्सी र सुर्तीजन्य पदार्थ नखान, शरीरको तौल सन्तुलनमा राख्न, प्याकेटका खानेकुरा सकभर नखान पनि डाक्टरहरूले आग्रह गरेका छन् । क्यान्सरको सङ्केत देखिएमा तत्कालै उपचार गर्न उनिहरूले भनेका छन् । अहिले नेपालमै क्यान्सरको उपचार हुँदै आएको छ ।

You might also like

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

Previous Post

उपराष्ट्रपति नन्द बहादुर पुनद्धारा बृहत काभ्रे खेलकुद महोत्सव उद्घाटन

Next Post

खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन हुँदैनः गगन थापा

RadioRoshi

RadioRoshi

Related Posts

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

by RadioRoshi
शुक्रबार, पुस २५, २०८२
रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

by RadioRoshi
बिहिबार, पुस १७, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

by RadioRoshi
आइतवार, पुस १३, २०८२
रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

by RadioRoshi
शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

by RadioRoshi
बिहिबार, पुस ३, २०८२
Next Post
खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन हुँदैनः गगन थापा

खल्तीको मान्छेलाई राष्ट्रपति बनाउन हुँदैनः गगन थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Prathana 6:00 am - 7:00 am

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

नमोबुद्धको अनुमानित बजेट ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ

नमोबुद्धको अनुमानित बजेट ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ

मङ्लबार, असार ११, २०८१
सुन तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो

सुन तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो

बिहिबार, कार्तिक १, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

बिहिबार, पुस २४, २०८२
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग
Roshi Khabar E-Paper

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जना माग

बिहिबार, पुस २४, २०८२
वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु
Roshi Khabar E-Paper

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

मङ्लबार, पुस २२, २०८२
आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान
विश्व

आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान

मङ्लबार, पुस २२, २०८२
रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

बिहिबार, पुस १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.