Thursday, March 19, 2026
Date
बिहि, चैत्र ५, २०८२
Thu, March 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि विवरण सङ्कलन सुरु

RadioRoshi by RadioRoshi
सोमवार, अशोज २२, २०८०
in रोशी खबर, रोशी प्रोफाईल
0
द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि विवरण सङ्कलन सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन त्यहाँको दूतावासले पहल थालेको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले त्यहाँको सरकार मातहतका निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार समस्यामा परेका नेपालीको उद्धारका लागि पनि विवरण सङ्कलनको काम भइरहेको छ । नेपाल फर्कन चाहानेले अनलाइन फारम भर्न सक्नेछन् । हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भए पनि विस्तृत विवरण दूतावासले सार्वजनिक गरेको छैन । गएको शनिवार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा १० जना नेपालीहरूको मृत्यु भएको थियो ।
यसैबीच इजरायलमा भएको द्वन्द्वमा परि हालसम्म १ हजार १ सयभन्दा बढीको मृत्यु भएको बिबिसीले जनाएको छ । इजरायली सेनाकाअनुसार हमास लडाकुहरूले गरेको हमलामा इजरायलपट्टि ७ सयभन्दा बढी मानिसहरू मारिएका छन् भने प्यालेस्टाइन पक्षको पछिल्लो अपडेटले गाजामा इजरायलले गरेको जवाफी हमलामा ४ सय १३ जनाको मृत्यु भएको छ ।

You might also like

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

Previous Post

चाडबाड लक्षित सहुलियत मूल्य पसल आजबाट सञ्चालन

Next Post

तत्काल उद्धारको माग गर्दै टीकापुरमा विद्यार्थीको मौन ¥याली

RadioRoshi

RadioRoshi

Related Posts

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू
Roshi Khabar E-Paper

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू

by RadioRoshi
मङ्लबार, चैत्र ३, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

by RadioRoshi
मङ्लबार, फाल्गुन ५, २०८२
रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल
Roshi Khabar E-Paper

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

by RadioRoshi
शुक्रबार, फाल्गुन १, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
Next Post
तत्काल उद्धारको माग गर्दै टीकापुरमा विद्यार्थीको मौन ¥याली

तत्काल उद्धारको माग गर्दै टीकापुरमा विद्यार्थीको मौन ¥याली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बनेपा नगरपालिकाले गर्यो १० जना नगर प्रहरीमा भर्ना आब्हान

बनेपा नगरपालिकाले गर्यो १० जना नगर प्रहरीमा भर्ना आब्हान

आइतवार, माघ १४, २०८०
मर्ज हुन इच्छुक त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका लागि निवेदन आह्वान

मर्ज हुन इच्छुक त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका लागि निवेदन आह्वान

मङ्लबार, जेष्ठ ३०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा

बिहिबार, चैत्र ५, २०८२
सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू
Roshi Khabar E-Paper

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू

मङ्लबार, चैत्र ३, २०८२
धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.