Wednesday, June 3, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नयाँ इतिहास रच्ने लक्ष्यमा छुः नेयमार

RadioRoshi by RadioRoshi
बुधबार, साउन ३१, २०८०
in खेलकुद, रोशी खबर, रोशी प्रोफाईल
0
नयाँ इतिहास रच्ने लक्ष्यमा छुः नेयमार
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

ब्राजिलियन स्टार खेलाडी नेयमार अहिले साउदी अरेवियाको क्लबमा अनुबन्ध भएका छन् । साउदी प्रो लिग क्बल अल हिलालले नेयमारलाई अनुबन्ध गरेको हो । उसोत अहिले साउदी लिगमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, एन्गोलो कान्टे लगायत युरोपमा राम्रो गरेका खेलाडी अनुबन्ध छन् । साउदी प्रो लिगमा अनुबन्ध पछि नेयमारले आफू नयाँ चुनौतीका लागि तयार भएको बताएका छन् । युरोपमा आफूले धेरै कुरा प्राप्त गरेको र अब ग्लोबल खेलाडीको रुपमा आफू प्रस्तुत हुन लागेको बताए । ‘मैले युरोपमा धेरै कुरा प्राप्त गरे । म सधै ग्लोबल प्लेअर भउर बस्न चाहन्थे । अब मलाई नयाँ चुनौतीको सामना गर्नुछ त्यसको लागि म तयार छु,’ नेयमारले भने ।
नेयमार सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । उनी पछिल्लो समय पीएसजीका प्रशिक्षक लुइस एन्रिकेको नयाँ सिजनको प्लेइङ सेट भन्दा टाडा थिए । त्यसैले उनले साउदी लिगमा आफूलाई स्थापित गर्न चाहेको पनि बताइएको छ । नेयमारले आफू खेलकुदमा नयाँ इतिहास कोर्नका लागि भएपनि साउदी अरेविया आएको बताए । ‘म खेलकुदमा नयाँ इतिहास कोर्न चाहन्छु । त्यसैले म यहाँ आएको छु । साउदी प्रो लिग अहिले विश्वको ठूला लिगहरुमा पर्छ । यो लिगमा धेरै राम्रो खेलाडीहरु छन् । त्यसैले प्रतिस्पर्धा पनि धेरै हुने देखिन्छ,’ नेयमारले भने ।–खेलपाटी

You might also like

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

Previous Post

कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ६ र ७ गतेका लागि तय

Next Post

रोशीमा बिषयगत शिक्षकसहितको शिक्षा शाखाको बैठक सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

by RadioRoshi
बिहिबार, बैशाख १०, २०८३
Next Post
रोशीमा बिषयगत शिक्षकसहितको शिक्षा शाखाको बैठक सम्पन्न

रोशीमा बिषयगत शिक्षकसहितको शिक्षा शाखाको बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भन्सार महसुल घटेसँगै सुन र चाँदीको मूल्यमा भारी गिरावट

भन्सार महसुल घटेसँगै सुन र चाँदीको मूल्यमा भारी गिरावट

सोमवार, मंसिर १०, २०८१
नमोबुद्ध–११ डाँडाकटेरी “सुरक्षित खानेपानी युक्त समुदाय” घोषणा

नमोबुद्ध–११ डाँडाकटेरी “सुरक्षित खानेपानी युक्त समुदाय” घोषणा

बुधबार, भदौ ४, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.