Wednesday, May 27, 2026
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा हिमालय मा.वि.को नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

RadioRoshi by RadioRoshi
बिहिबार, बैशाख १४, २०८०
in रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय तह
0
मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा हिमालय मा.वि.को नवनिर्मित भवन  उद्घाटन तथा हस्तान्तरण
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका वडा नं ६ मा रहेको हिमालयन माध्यमिक विद्यालयको पुननिर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिमालयन माविको पुननिर्मित भवन हस्तान्तरण गरिएको हो । २०७२ सालको विनासकारी भुकम्पले क्षतिग्रस्त रोशी गाउापालिका वडा नं. ६ सिपाली चिलाउनेमा रहेको हिमालयन माविको भवन क्षतिग्रस्त भए पछि नेपाल सरकार र यशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, शिक्षा तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यन्वयन इकाइ विपत उत्थानशील विद्यालय परियोजना मार्फत पुननिर्माण भएको विद्यालयको भवनको चाबी मन्त्री लामाले रोशी गाउापालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गर्नुभयो ।
उक्त भवन एसियाली विकास बैंकको ५ करोड ७१ लाख ६९ हजारको लागतमा निर्माण गरिएको थियो ।कार्यक्रममा मन्त्री लामाले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, सिंचाइ लगायतको काम गर्न आफू तम्तयार भएको बताउँदै बिकास निर्माणको काममा आफूले कुनै पार्टी तथा दल नभनी लागिपर्ने बताउनुभयो । काभ्रे कांग्रेसका सभापति समेत रहेका लामाले नयाँ शैलीका समाज निर्माण गर्न उभिने बताउँदै नेपालको संविधानको दायराभित्र रहेर आम नेपाली जनताको मुहार परिवर्तनका लागि उभिने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा उल्लेख्य परिवर्तनका लागि आफू कटिबद्ध रहेको बताउनुभयो । काभ्रेली जनताको मुहारमा उज्यालो ल्याउनको निमित्त कुनै जाति, धर्म नहेरी आफूले सक्दो प्रयास गर्ने मन्त्री लामाले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख दीपक गौतमले शिक्षाको लागि गाउँबाट शहरतिर जाने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रोशी गाउापालिका अध्यक्ष दिनेश लामा, नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, सुरक्षा निकायका प्रमुख, गाउँपालिकाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

You might also like

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

Previous Post

चौकीडाँडा खहरेपाँगु सडक निर्माण तथा स्तरोन्नती शिलान्यास

Next Post

क्षमता अभिवृद्धिको लागि काभ्रेका महिला पत्रकारहरुलाई ३ दिने पत्रकारिता तालिम

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
Next Post
क्षमता अभिवृद्धिको लागि काभ्रेका महिला पत्रकारहरुलाई ३ दिने पत्रकारिता तालिम

क्षमता अभिवृद्धिको लागि काभ्रेका महिला पत्रकारहरुलाई ३ दिने पत्रकारिता तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बक्यौता नतिर्ने उद्योगहरुकोे विद्युत लाइन काट्न सुरु

बक्यौता नतिर्ने उद्योगहरुकोे विद्युत लाइन काट्न सुरु

शुक्रबार, कार्तिक ९, २०८१
माओवादी केन्द्र खानीखोलाकोे वार्षिकोत्सब सम्पन्न

माओवादी केन्द्र खानीखोलाकोे वार्षिकोत्सब सम्पन्न

सोमवार, मंसिर १२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.