Wednesday, January 7, 2026
Date
बिहि, पुस २४, २०८२
Thu, January 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल विच सम्झौता

RadioRoshi by RadioRoshi
बिहिबार, मंसिर २९, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
रोशी गाउँपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल विच सम्झौता
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको रोशी गाउँपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल विच मोतियाबिन्दु रोगको उपचार गर्ने सम्बन्धमा सम्झौता भएको छ । आज दुबै पक्षबीच गाउँपालिका कार्यलयमा सम्झौता भएको हो । सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष दिनेश लामा र रेयुकाई एईको मासुनागा आँखा अस्पतालका हिरामणि शर्माले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताका मुख्य बुदाहरूः–
१,गाउँपालिका क्षेत्रभित्रका महिला स्वास्थ्य स्वयंसेबिकाहरूलाई आँखा स्वास्थ्य सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सञ्चालन गर्ने ।
२,समय समयमा ३ क्लस्टर (वडा नं १,२,३) (४,५,६,७) (८,९,१०,११,१२) बनाएर आँखा शिबिर सञ्चालन गर्ने ।
३,परिक्षणबाट मोतियाबिन्दुको रोग देखिएमा बिरामीहरूको क्क्ष्ऋक् बिधिबाट शल्यक्रिया गर्ने र फेको बिधिबाट उपचार गर्न चाहेमा थप रकम बिरामीबाटै लिई शल्यक्रिया गरिने ।
४,आर्थिक अबस्था कमजोर भई अस्पतालले निर्धारण गरे बमोजिमका खर्च बुझाउन असमर्थ बिरामीहरूका हकमा शल्यक्रिया शुल्क अलवा अन्य शुल्क समेत मिनाह गरिनेछ ।

You might also like

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

Previous Post

मण्डनदेउपुर अपडेटः स्याम्पल टेस्ट गर्दा रेबिज नेगेटिभ

Next Post

रोशी गाउँपालिकाको छैठौ कार्यपालिका वैठक सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

by RadioRoshi
बिहिबार, पुस १७, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

by RadioRoshi
आइतवार, पुस १३, २०८२
रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

by RadioRoshi
शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

by RadioRoshi
बिहिबार, पुस ३, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

by RadioRoshi
शुक्रबार, मंसिर २०, २०८२
Next Post
रोशी गाउँपालिकाको छैठौ कार्यपालिका वैठक सम्पन्न

रोशी गाउँपालिकाको छैठौ कार्यपालिका वैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रवि लामिछानेको पद खारेज

रवि लामिछानेको पद खारेज

शुक्रबार, माघ १३, २०७९
पशुपतिको भेटी चोर्न कोषाध्यक्षले नै अह्राएको पक्राउ परेकाहरुको बयान

पशुपतिको भेटी चोर्न कोषाध्यक्षले नै अह्राएको पक्राउ परेकाहरुको बयान

मङ्लबार, जेष्ठ ८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु
Roshi Khabar E-Paper

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

मङ्लबार, पुस २२, २०८२
आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान
विश्व

आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान

मङ्लबार, पुस २२, २०८२
रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

बिहिबार, पुस १७, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेसन सम्पन्न

आइतवार, पुस १३, २०८२
बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

आइतवार, पुस १३, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

आइतवार, पुस १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.