Monday, April 20, 2026
Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी ९ का कृषकहरुलाई उन्नत मकै बीऊ उत्पादन प्रविधि तालिम प्रदान

RadioRoshi by RadioRoshi
मङ्लबार, चैत्र १४, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशी ९ का कृषकहरुलाई उन्नत मकै बीऊ उत्पादन प्रविधि तालिम प्रदान
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आज रोशी गाउँपालिका वडा न. ९ थाक्लेमा उन्नत मकै विऊ उत्पादन प्रविधि कृषक स्तरीय तालिम सुरुवात भएको छ । रोशी गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा महाकाली मिश्रित कृषक समूहका सम्पूर्ण सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको कृषि शाखाका प्रमुख समिता तामाङले जानकारी दिनुभयो । तालिमको उद्घाटन शत्रमा भिम बहादुर तामाङको अध्यक्षतामा रोशी गाउँपालिकाको उपाध्यक्ष मिम बहादुर वाईवाको प्रमुख आतिथ्यता, रोशी गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष लालकुमार पाख्रिन, रोशी ९ को वडा सदस्य मिना भुजेलको आतिथ्यतामा उक्त तालिम कार्यक्रमको उद्घाटन भएको हो ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

३ दिने यस तालिमको आज पहिलो दिनमा मकै खेती प्रविधि, उन्नत मकै विऊ उत्पादनका लागि आवश्यकता र तरिकाबारे कृषकहरुलाई तालिम प्रदान गरिएको कृषि शाखा प्रमुख समिता तामाङले जानकारी दिनुभयो ।

Previous Post

रोशीका महिलाहरुलाई महिला सशक्तिकरण तालिम तथा बालबालिकालाई स्टेशनरी सामग्री वितरण

Next Post

कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण
Roshi Khabar E-Paper

गृहमन्त्री गुरुङद्वारा रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको निरीक्षण

by RadioRoshi
मङ्लबार, चैत्र २४, २०८२
Next Post
कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Radio Magazine 1 2:05 am - 3:25 am

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

अभिनेता पल शाहलाई सफाइ दिने फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन

अभिनेता पल शाहलाई सफाइ दिने फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन

शुक्रबार, फाल्गुन १९, २०७९
काभ्रेको सिडिओमा रुद्रादेवी शर्मा आउँदै, पुण्य विक्रम पौडेल धनकुटा सरुवा

काभ्रेको सिडिओमा रुद्रादेवी शर्मा आउँदै, पुण्य विक्रम पौडेल धनकुटा सरुवा

बुधबार, भदौ १३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.