Friday, June 5, 2026
Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

शैक्षिक गुणस्तर सुधारका लागि प्र.अ.,वि.व्य.स.,अध्यक्ष र गाउँपालिका प्रतिनिधिबिच गोष्ठि

RadioRoshi by RadioRoshi
मङ्लबार, जेष्ठ ३०, २०८०
in प्रदेश खबर, स्थानीय तह
0
शैक्षिक गुणस्तर सुधारका लागि प्र.अ.,वि.व्य.स.,अध्यक्ष र गाउँपालिका प्रतिनिधिबिच गोष्ठि
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

रोशी गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक, वि.व्य.स. अध्यक्ष र गाउँपालिका प्रतिनिधिबिच छलफल, अन्तरकृया तथा गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । पालिका अन्तर्गतका विद्यालयहरुको संस्थागत क्षमता विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि उक्त कार्यक्रम आयोजना गरिएको शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र सिग्देलले जानकारी दिनुभयो । रोशी गाउँपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा गाउँपालिकाको ६९ ओटै विद्यालयको प्रधानाध्यापक द्धारा विद्यालयको शैक्षिक, भौतिक अवस्थाका साथै समस्या तथा समस्या समाधानका उपायहरुको बारेमा प्रतिवेदन प्रस्तुत गरिएको हो । रोशी गाउँपालिकाको भावी शिक्षानीतिको मस्यौदा तयार गर्न विद्यालयसँग सम्बधित सरोकारवाला निकायसँग प्रत्यक्ष रुपमा सुझाव संकलन गरिएको प्रा.स. सिग्देलले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा रोशी गाउँपालिकाको अध्यक्ष दिनेश लामाले विद्यालयको गतिविधिबारे केही सत्यता र केही आरोपहरु छन् ती सबैलाई विषयलाई तथ्यपूर्ण ढंगले विश्लेषण गदैै अगाडि बढ्ने बताउनुभयो । मातृभाषा र अंग्रेजी भाषाका विषयमा भएका सुझावहरुलाई विश्लेषण गर्दै सहि ढंगले प्राथमिकता प्रदान गर्ने, गाउँपालिका र विद्यालय बीच भएको २० बुँदे सम्झौता अनुरुप शिक्षकहरुको प्रस्तुति र उपलब्धि बारे मापनगर्ने बताउनुभयो । विद्यालयमा बेथिति र नेक्जिेन्स भएको र यसको गहन ढंगले मापन गर्ने बताउनुभयो ।
त्यसैगरी सामाजिक विकास समितिको संयोजक अशोक गौतमले विद्यालयको समस्या र अवस्थालाई मध्यनजर गरेर शिक्षा नीतिको निम्ति गृहकार्य गरिरहेको र रोशीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दरबन्दी घटाउने, विद्यालय मर्ज गर्ने, विद्यार्थी संख्या नभएको विद्यालयमा कक्षा घटाउने जस्ता विषयमा अवलोकन अनुगमन गर्दै अगाडि बढ्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका अवसरमा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले कार्य सम्पादनका सूचकहरुको विषयमा छलफल गरिएको थियो जसमा तहगत, कक्षागत सिकाई उपलब्धि तयार गर्ने, तोकिएको ढाँचा र समयमा सामाजिक परीक्षण तथा लेखा परिक्षण गरि अभिभावक भेलामा प्रस्तुत गर्ने, विद्यालयको गतिविधिमा सुशासन र पारदर्शिता कायम गर्ने गराउने विषयमा छलफल भएको हो । सो कार्यक्रमसँगै गाउँपालिका र विद्यालयका प्रधानाध्यापकहरुबीचको कार्यसम्पादन सम्झौता पत्र आदानप्रदान कार्यक्रम पनि सम्पन्न भएको प्राविधिक सहायक सिग्देलले जानकारी दिनुभयो ।

Previous Post

रोशीमा भएको वक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार पोक्रा मा.वि.लाई

Next Post

मण्डनदेपुर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग
Roshi Khabar E-Paper

उच्च शिक्षा अध्ययनरत रोशीका ७ जना दलित विद्यार्थीलाई गाउँपालिकाको आर्थिक सहयोग

by RadioRoshi
आइतवार, चैत्र २२, २०८२
Next Post
मण्डनदेपुर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

मण्डनदेपुर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

मेलम्चीमा वडा वडामैै पुगेर योजना सम्झौता,अनलाईन प्रणालीले कर्मचारी र उपभोक्तालाई सहज

मेलम्चीमा वडा वडामैै पुगेर योजना सम्झौता,अनलाईन प्रणालीले कर्मचारी र उपभोक्तालाई सहज

बिहिबार, चैत्र २३, २०७९
लायन्स ३२५ आईको गभर्नरमा चन्द्र केसी निर्वाचित

लायन्स ३२५ आईको गभर्नरमा चन्द्र केसी निर्वाचित

सोमवार, बैशाख २५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.