Sunday, April 19, 2026
Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा तेमालमा कविता प्रतियोगीता हुँदै

RadioRoshi by RadioRoshi
बुधबार, फाल्गुन १७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
तेमालमा निःशुल्क अपरेशन सहितको आँखा शिविर हुदै
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

देबराज उप्रेती,काभ्रे,

काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नारी दिवस सँग सम्बन्धित कविता प्रतियोगीता हुने भएको छ । यहि फागुन २४ गते बुधबारका दिन ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा “लैगिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार” भन्ने राष्ट्रिय नारा सहित तेमाल गाउँपालिका शिक्षिकाहरु बाट नारी दिवस सँग सम्बन्धित कविता प्रतियोगीता हुन लागेको हो । प्रतियोगीतामा कविताको शिर्षक नारी दिवससँग सम्बन्धित हुनुपर्ने बताईएको छ ।
नारायणस्थान मा.वि पाटीचौर ५ मा हुनगईरहेको प्रतियोगीतामा स्वास्थ्य स्वयंमसेविका, विद्यालयमा कार्यरत शिक्षिकाहरु, सरकारी कर्मचारीहरु र जनप्रतिनिधिहरुलाई सहभागीताको लागी अनुरोध गरस्एको छ । महिला मात्र सहभागी हुन पाउने छन् । फागुन २३ गते सम्म नामावली दर्ता गर्न समय तोकिएको छ । कार्यक्रममा प्रथम, दितिय, तृतिय र सान्त्वनालाई क्रमशः आठ हजार(८०००), छ हजार (६०००), चार हजार (४०००) र दुई हजार (२०००) पुरस्कार सहित सम्मानपत्रद्धारा सम्मानित गरिने बताईएको छ । नामावली फोन नम्बर बाट पनि दर्ता गराउन सकिने छ ,जसअनुसार प्रमुख प्रशासकिय अधिकृत ९८४९६६६९६४ तथा महिला विकास शाखा ९८६४६६९५०७ मा जानकारी गराउन सकिने छ ।

You might also like

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

Previous Post

काभ्रेमा युवाहरुलाई ‘हेयर कटिङ’ तालिम

Next Post

नमोबुद्ध नगरपालिका वडा न. ९ मा घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण

RadioRoshi

RadioRoshi

Related Posts

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
Next Post
नमोबुद्ध नगरपालिका वडा न. ९ मा घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण

नमोबुद्ध नगरपालिका वडा न. ९ मा घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Yoga 7:00 am - 8:00 am

Up Coming Program

  • Yoga 7:00 am - 8:00 am

Recommended

जाडो बढेसँग नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकहरूको आग्रह

जाडो बढेसँग नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकहरूको आग्रह

शुक्रबार, पुस १, २०७९
स्ववियु निर्वाचनः काभ्रेका पाँच विद्यार्थी संगठनबीच सहकार्यको सहमति

स्ववियु निर्वाचनः काभ्रेका पाँच विद्यार्थी संगठनबीच सहकार्यको सहमति

मङ्लबार, फाल्गुन २७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.