Sunday, May 11, 2025
Date
आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

उपराष्ट्रपति नन्द बहादुर पुनद्धारा बृहत काभ्रे खेलकुद महोत्सव उद्घाटन

RadioRoshi by RadioRoshi
शुक्रबार, माघ २०, २०७९
in खेलकुद, रोशी खबर, रोशी प्रोफाईल
0
उपराष्ट्रपति नन्द बहादुर पुनद्धारा बृहत काभ्रे खेलकुद महोत्सव उद्घाटन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको पनौती नगरपालिकामा हुने बृहत काभ्रे खेलकुद खेलकुद महोत्सवको आज उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्नुभएको छ । जिल्ला समन्वय समिति, काभ्रे र जिल्ला खेलकुद विकास समिति काभ्रेको आयोजनामा जिल्ला स्तरीय बृहत खुलकुद महोत्सवको आज उपराष्ट्रपति पुनले उद्घाटन गर्नुभएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उप–राष्ट्रपति पुनले खेलकुद पूर्वाधारहरु अझै अलपत्र हुनुको साथै खेलकुद क्षेत्रमा राष्ट्रको लगानी बृद्धि हुन नसकेको बताउनुभएको छ । उनले ‘खेलकुद क्षेत्रको विकासका लागि खेलकुदको पूर्वाधार विकासमा सबै तहका सरकारले लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण हुन जरुरी भएको बताउनुभएको छ ।
१३ वटा पालिकाको सहभागीता रहने महोत्सवमा एथ्लेटिक्स, भलिबल, कराते, डब्लु टि एफ टेक्वान्डो, कब्बडी, चेस, फुटबल, योगा लगायत १२ वटा विधा खेल सहभागी गराइनेछ । १२ विधामा महिला र पुरुष छुट्टा÷छुट्टै सहभागीता रहने उनले बताउनुभयो । सबै विधाका खेलबाट पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुने टिमले १० हजार रुपैंया नगद पुरस्कार पाउनेछन् । कार्यक्रममा पूर्वसञ्चारमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बास्कोटा, पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।

You might also like

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

Previous Post

बेथानचोकमा घरपालुवा तथा छाडा कुकुरको बन्ध्याकरण गरिदै

Next Post

आज विश्व क्यान्सर दिवस मनाईँदै

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

by RadioRoshi
शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

by RadioRoshi
बिहिबार, बैशाख १८, २०८२
गृहिणी महिलाको आयआर्जन बढाउन रोशीमा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण
Roshi Khabar E-Paper

गृहिणी महिलाको आयआर्जन बढाउन रोशीमा महिला सशक्तिकरण सम्बन्धी अभिमुखीकरण

by RadioRoshi
बुधबार, बैशाख १०, २०८२
Next Post
आज विश्व क्यान्सर दिवस मनाईँदै

आज विश्व क्यान्सर दिवस मनाईँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Samachar 8:00 am - 9:00 am

Up Coming Program

  • Samachar 8:00 am - 9:00 am

Recommended

मण्डनदेउपुर नगरपालिकामा लम्पी स्किन रोग विरुद्ध निःशुल्क खोप सप्ताह शुरु

मण्डनदेउपुर नगरपालिकामा लम्पी स्किन रोग विरुद्ध निःशुल्क खोप सप्ताह शुरु

शुक्रबार, साउन २६, २०८०
निर्मला पन्त हत्याबारे अनुसन्धान गर्न समिति गठन

निर्मला पन्त हत्याबारे अनुसन्धान गर्न समिति गठन

शनिबार, पुस १६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश
Roshi Khabar E-Paper

शंखुमा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

आइतवार, बैशाख २८, २०८२
Roshi Khabar E-Paper

मण्डनदेउपुरमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

आइतवार, बैशाख २८, २०८२
नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

बिहिबार, बैशाख १८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.