Friday, May 9, 2025
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, चैत्र ३०, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन गरेका कार्यक्रमहरु तथा सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । गाउँपालिकाको आयोजनामा ग्लोबल युटिलिटि रिसर्च युनिट प्रा. लि. को सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशीका नागरिकहरुको गुनासोहरुको सम्बोधन गर्नुका साथै स्थानीय सरकार संचालन ऐन २०७४ मा रहेर गुनासो सुनुवाई गर्न आवश्यक रहेको बताउनुभयो । यसले सेवा प्रदान गर्ने सेवा प्रदायकलाई झकझकाउने कार्य गर्दछ भने सेवाप्रदायकले सोच्न नभ्याएको र जनताको आवश्यकता महसुस गर्न नसकिएको सन्दर्भमाथि कुराहरुको परिपुर्ति गर्न महत्पूर्ण भूमिका खेल्ने बताउनुभयो ।

You might also like

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु


त्यसैगरी उपाध्यक्ष मिमबहादुर वाईवाले सार्वजनिक सुनुवाई कार्यक्रम रोशीको भूगोलको अवस्था हेरेर हाल गाउँपालिकामै गरेको भएतापनि वास्तविक रुपमा वडा वडामै गर्नुपर्ने धारणा व्यत्त mगर्नुभयो । रिपोर्टमा आएका केही कमीकमजोरीलाई आगामिदिनमा सबै निकायको तर्फ सुधार गर्दै सुशासन कायम गर्नका निम्ति अगाडि बढ्नुपर्ने बताउनुभयो । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले नागरिक र बर्हिकगमन प्रतिवेदनको आधारमा आएका तथ्यांक तथा प्रतिवदेनको आधारमा कार्यालयको सरसफाईको कामहरु स्वच्छ र स्फूर्त रुपमा अगाडि बढाउने, कर्मचारीद्धारा आवश्यक राजश्व बाहेक कुनैपनि सेवाग्राहीबाट थप चियाखर्च वा दस्तुरको कुरालाई शुन्यमा झार्न अनुरोध गर्नुभएको छ । आगामी दिनमा योजनाको भुक्तानी गर्दा इलेक्टोनिक फन्ड ट्रान्सफर गर्ने प्रणालीबाट गर्ने जानकारी गराउनुभएको छ , जसमा योजनाको भुक्तानीको निम्ति पूरा गर्नुपर्ने कागजातहरु पूरा भइसकेपछि सोही दिनमै भुक्तानी गर्ने जसले सुशासनको अनुभूत गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ ।


त्यसैगरी प्रश्नावलीको आधारमा आएको जवाफको आधारमा ग्लोबल युटिलिटिको तर्फबाट ईश्वरी ओझाले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा रोशी ९ का विष्णु कुमार लामाले केही मलको विषयमा र खानेपानीको पाईपको प्रयोगमा नआएको सन्र्दर्भमा केही गुनासो गर्नुभएको थियो । रोशी७ बाट दीपकबहादुर गौतमले रोशीको क्रसर उद्योगबाट निस्किएका डस्टको व्यवस्थापन र प्रदुषण मुक्त वातावरण निर्माणको गर्न माग गर्नुभएको छ । गुनासो चित्तबुझ्दो जवाफ गाउँपालिका अध्यक्ष, प्रमुख प्रशाकिय अधिकृतद्धारा सम्बोधन भएको रोशी गाउँपालिकाको प्रवक्ता बसन्त कुमार तामाङले जानकारी दिनुभयो ।

Previous Post

धुलिखेल–खावा सडक निर्माण कम्पनीलाई आजबाट सात दिनको म्याद

Next Post

रेडियो रोशी आजबाट स्थापना भएको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रवेस

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

by RadioRoshi
बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

by RadioRoshi
शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

by RadioRoshi
बिहिबार, बैशाख १८, २०८२
सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ
Roshi Khabar E-Paper

सुरक्षा प्रविधिमा नवीनताः इ.प्र.का मंगलटारमा सिसिक्यामेरा र सौर्य ऊर्जा प्रणालीको शुभारम्भ

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
Next Post
रेडियो रोशी आजबाट स्थापना भएको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रवेस

रेडियो रोशी आजबाट स्थापना भएको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रवेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

दोलालघाटमा मोटरसाइकलको ठक्करबाट एक गम्भीर घाइते

दोलालघाटमा मोटरसाइकलको ठक्करबाट एक गम्भीर घाइते

मङ्लबार, मंसिर १९, २०८०
रोशी गाउँपालिकाको पाँचौ कार्यपालिका वैठक सम्पन्न , यस्ता छन् निर्णयहरु

रोशी गाउँपालिकाको पाँचौ कार्यपालिका वैठक सम्पन्न , यस्ता छन् निर्णयहरु

आइतवार, कार्तिक २७, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकामा फैलियो जण्डिसः १८ जनामा सङ्क्रमण

बिहिबार, बैशाख २५, २०८२
रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको १० नम्बर वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

बिहिबार, बैशाख २५, २०८२
रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु
Roshi Khabar E-Paper

रोशीमा बाढी पीडितलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकम दिन सुरु

शनिबार, बैशाख २०, २०८२
रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?
Roshi Khabar E-Paper

रोशीमा ५ सय ४९ जनाले गरे राष्ट्रिय परिचयपत्र छुट दर्ता, कुन वडामा कतिले गरे दर्ता?

बिहिबार, बैशाख १८, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.