Sunday, May 17, 2026
Date
सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

प्रतिस्पर्धी उम्मेदवार र एमाले नेता कार्यकर्ताहरुले म विरुद्ध तल्लो स्तरमा झरेर गाली गलौजमा उत्रिए– लालध्वज

RadioRoshi by RadioRoshi
बिहिबार, मंसिर १, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
प्रतिस्पर्धी उम्मेदवार र एमाले नेता कार्यकर्ताहरुले म विरुद्ध तल्लो स्तरमा झरेर गाली गलौजमा उत्रिए– लालध्वज
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं लोकतान्त्रिक बाम गठबन्धनका काभ्रे क्षेत्र नम्बर १ का साझा उम्मेदवार सुर्यमान दोङ लालध्वजले प्रतिस्पर्धी उम्मेदवार र एमाले नेता कार्यकर्ताहरुले आफुविरुद्ध तल्लो स्तरमा झरेर गाली गलौजमा उत्रिएको बताउनुभएको छ । चुनावी अभियानको क्रममा तेमाल गाउँपालिका वडा नम्बर २ मा सम्बोधन गर्दै उँहाले यस्तो बताउनुभएको हो । उँहाले आफू जनताको साझा उम्मेदवार भएको बताउनुभएको छ । चुनावी अभियानका क्रममा जनताको अपार माया पाएको औल्याउँदै उँहाले भन्नुभयो ‘म जनताको साझा उम्मेदवार हुँ, जनताको समस्या उठाउने र त्यसको समाधान गर्ने मुल जिम्मेवारी मेरो र हाम्रो गठबन्धनको हुनेछ ।’
उँहाले जनताको विकास निर्माण र समस्या समाधानका लागि प्रतिपक्षीले उठाएको फाइल पनि आफूले बोक्ने उनको भनाई थियो । ‘जसरी भए पनि जनताको काम हुनुपर्ने हो, जनताको समस्या समाधान हुनुपर्ने हो यदि जनताको समस्या समाधान गर्ने कुनै पनि फाइल प्रतिपक्षीको हातमा छ भने त्यसलाई बोकेर सम्बन्धित कार्यालयमा लैजाने काम पनि मेरो हो, म लैजान्छु, हाम्रो गठबन्धनले लैजान्छ’ उँहाले भन्नुभयो । प्रतिस्पर्धी उम्मेदवार र एमाले नेता कार्यकर्ताहरुले आफुविरुद्ध तल्लो स्तरमा झरेर गाली गलौजमा उत्रिएको विषय आफू थाहा पाएको बताउँदै , ‘तपाईहरु संयमित भएर चुनावी अभियानमा लाग्नुहोला, जसको चेतना जति छ, उति नै बोल्ने हो ।’ भन्नुभयो । उँहाले भने हाम्रो जित सुनिश्चित छ मात्रै कति अन्तरले जित्ने भन्ने मात्रै हो तर प्रतिस्पर्धी उम्मेदवारको हार निश्चित भएपछि अराजक भाषण दिदै हिडेको बताउनुभयो ।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

Previous Post

काभ्रेमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन

Next Post

काभ्रेमा गठबन्धनको जित सुनिश्चित भैसक्यो, कति मतान्तर भन्ने मात्रै हो– सुर्यमान दोङ (लालध्वज)

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
काभ्रेमा गठबन्धनको जित सुनिश्चित भैसक्यो, कति मतान्तर भन्ने मात्रै हो– सुर्यमान दोङ (लालध्वज)

काभ्रेमा गठबन्धनको जित सुनिश्चित भैसक्यो, कति मतान्तर भन्ने मात्रै हो– सुर्यमान दोङ (लालध्वज)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

आइतवार, फाल्गुन २१, २०७९
जापानमा बस दुर्घटनामा परी काभ्रेका दुई विद्यार्थीको मृत्यु

जापानमा बस दुर्घटनामा परी काभ्रेका दुई विद्यार्थीको मृत्यु

बुधबार, जेष्ठ ३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.