Sunday, June 14, 2026
Date
सोम, असार १, २०८३
Mon, June 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण

RadioRoshi by RadioRoshi
शुक्रबार, पुस २२, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय तह
0
पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पाँचखाल नगरपालिकाको समन्वय तथा उज्यालो नेपालको सहयोगमा पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बिच पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले विद्यालयका प्रधानाध्यापकहरुलाई प्रविधिमैत्री सामग्री हस्तान्तरण हस्तान्तरण गर्नुभएको हो । प्रधानाध्यापकहरुलाई प्रविधिमैत्री सामग्रील्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षा कोठा व्यवस्थापनका सामाग्री हस्तान्तरण भएको थियो । हस्तान्तरण कार्यक्रममा नगरप्र्रमुख खरेलले नगरले प्रविधिमत्री शिक्षा सँगै गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभएको छ । प्रविधिमैत्री सँगै विद्यालयमा कक्षाकोठा व्यबस्थापनमा लाग्न विद्यालयका पधानाध्यापकहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जनले प्राप्त सामाग्रीको सदुपयोग गर्न अनुरोध गर्नुभएको छ । नगरका प्रवक्ता एवं उज्यालो नेपालका उपाध्यक्ष संजय तामाङले विद्यालयहरुलाई आवश्यकताको आधारमा कोहिलाई टिभी, कोहिलाई प्रिन्टर, कोहिलाई ल्यापटप, कोहिलाई प्रोजेक्टर, कोहिलाई कक्षाकोठा व्यवस्थापनमा सहयोग गरेको जानकारी दिनुभयो । उँहाको अनुसार ल्यापटप, टिभी, प्रोजेक्टर तथा प्र्रिन्टर गरी ८ लाख ६० हजार बराबरको सामाग्री वितरण गरिएको हो । १६ वटा विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्तरण भएको कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी, शिक्षा शाखा प्रमुख उदय कोइराला, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

You might also like

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

Previous Post

पिन्थली ( बनखु सडकमा ठेकेदारको लापरबाही उपाध्यक्ष वाइबाद्वारा लापरबाही नगर्न चेतावनी

Next Post

नमोबुद्धका सहकारीहरुलाई सहकारी व्यवस्थापन सम्बन्धि तालिम

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
नमोबुद्धका सहकारीहरुलाई सहकारी व्यवस्थापन सम्बन्धि तालिम

नमोबुद्धका सहकारीहरुलाई सहकारी व्यवस्थापन सम्बन्धि तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

धुलिखेलको होटल तथा खाद्यान्न पसल अनुगमनः अधिकांशमा फोहोर, बासी खाना र गुणस्तरहिन खाद्यन्न

धुलिखेलको होटल तथा खाद्यान्न पसल अनुगमनः अधिकांशमा फोहोर, बासी खाना र गुणस्तरहिन खाद्यन्न

आइतवार, पुस ८, २०८०
महाभारतका मिङ्मा राज बनेपाबाट बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

महाभारतका मिङ्मा राज बनेपाबाट बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

शनिबार, मंसिर २३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.