Sunday, May 17, 2026
Date
आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

श्री आत्मनिर्भर साकोस को २४औं वार्षिक साधारण सभा सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, पुस २८, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, सहकारी
0
श्री आत्मनिर्भर साकोस को २४औं वार्षिक साधारण सभा सम्पन्न
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,देबराज उप्रेती,

पाँचखाल नगरपालिका वडा नं १० बेला मा रहेको श्री आत्मनिर्भर बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (बिहिबार) बाग्मति प्रदेस सभा सदस्य लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा आत्मनिर्भर साकोस को २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाको सुरुवातमा साकोस का अध्यक्ष केदार प्रसाद सापकोटाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष , सचिव र कोषध्यक्षले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा लेखा परिक्षण प्रतिवेदन अनुमोदन,लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन,लेखा परिक्षक नियुक्ति र पारिश्रमिक एवं खाता बन्दी सम्बन्धका विविध बिषयहरुमा छलफल भएको थियो । मन्तव्यको क्रममा सहकारीका अध्यक्ष केदार प्रसाद सापकोटाले पछिल्लो समयमा विश्वभर फैलिएको कोरोना भाईरले गर्दा सहकारीमा पनि प्रत्यक्ष असर परेको बताउनुभएको छ । देशमा केहि तरलताको अभावले यस आत्मनिर्भर साकोस पनि प्रभावित भएको बताउनुभएको छ ।हालका दिनहरुमा यस सहकारीमा १६०० जना भन्दा बढि सदस्यहरु रहेका छन् । त्यस्तै १४ करोड भन्दा बढि पुँजि रहेको छ ।
कार्यक्रमकै अवसरमा सहकारीले विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरु तथा सस्था एवं व्यक्ति विशेषलाई सम्मान समेत गरेको छ । यसरी सम्मानित हुनेहरुमा व्यवसायीक कृषितर्फ बिउ उत्पादनमा दिपेस कुईकेल र कृष्ण प्रसाद खनाल , दुध उत्पादनमा ज्ञानमाया त्रिपाठी र पदमलाल तिमल्सिना , तरकारी उत्पादनमा ङेमा तामाङ ,अस्मिता अधिकारि र राम प्रसाद अधिकारि, फलफुल उत्पादन तर्फ निलम बेलि तामाङ , कुखुरा पालनतर्फ केदार कुईकेल र सङ्गिता गौतम ,बङ्गेर पालकहरु एवं असल बचतकर्ताहरु,सहकारिका असल ऋणीहरु, सहकारीका प्रविधिक,बुद्ध सम्मान तथा सस्थागत सम्मानबाट सिमिट ईन्टरनेसनललाई सम्मानित गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि बाग्मति प्रदेस सभा सदस्य लक्ष्मण लम्साले सहकारीहरु बलियो एवं सवल भएमा मात्र देशको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ । उँहाले सहकारीहरु शेयर सदस्यहरुको हित हुने कार्यमा लाग्न पर्ने बताउदै सहकारीको ध्यान कृषितर्फ पनि जानुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न बैङ्क का प्रतिनिधिहरु , विभिन्न सहकारीका अध्यक्षहरु , शेयर सदस्यहरु एवं स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।

You might also like

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

Previous Post

विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइँदै

Next Post

रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु

RadioRoshi

RadioRoshi

Related Posts

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

by RadioRoshi
बिहिबार, बैशाख १०, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
Next Post
रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु

रोशीको ७औ कार्यपालिकावैठक सम्पन्न यस्ता छन् निर्णयहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

रोशी कप २०७९ को प्रथम विजेता रोशी ९ पिन्थली

रोशी कप २०७९ को प्रथम विजेता रोशी ९ पिन्थली

बुधबार, अशोज २६, २०७९
आज प्रणय दिवसः एक करोड ८० लाख रुपैयाँ बराबरको गुलाब बिक्री हुने अनुमान

आज प्रणय दिवसः एक करोड ८० लाख रुपैयाँ बराबरको गुलाब बिक्री हुने अनुमान

बुधबार, फाल्गुन २, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.