Sunday, March 15, 2026
Date
आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरपालिका वडा न९ मा ५ दिने पुष्प खेती तथा व्यवस्थापन सम्बन्धी  तालिमको उद्घाटन कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
सोमवार, फाल्गुन ८, २०७९
in प्रदेश खबर
0
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे ,

नमोबुद्ध नगरपालिकाको आयोजनामा श्री पञ्चमुखी महिला बिकास बचत तथा ऋण शहकारी संस्थाको सह–आयोजना र पुष्प बिकास केन्द्र, बाग्मती प्रदेशको सहकार्यमा नमोबुद्ध नगरपालिका वडा न। ९ मा ५ दिने पुष्प खेती तथा व्यवस्थापन सम्बन्धी  तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका भित्रको वडा न। ९,१० र ११ को महिला दिदिबहिनीहरुको सहभागिता रहेको ५ दिने तालिममा ३० जनालाई सहभागी गराईने र तालिम फागुन ८ गते देखी १२ गते सम्म संञ्चालन हुने नगरपालिका महिला  बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तारा सुनुवारले जानकारी दिनुभयो ।
  आज वडा न। ९ को सभाहलमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथी एवं वडा न। ९ का वडा अध्यक्ष विर बहादुर लामा ले पञ्चमुखी महिला बिकास बचत तथा ऋण शहकारी संस्थाले बिगतमा महिलाको हितको लागी बिभिन्न कार्यक्रमहरुको आयोजना गदै आएको र यो तालिमले महिलाहरुलाई उद्यमी बनाउदै वडा न। ९ लाई पुष्प पकेट क्षेत्रको रुपमा बिस्तार गर्न सहयोग गर्र्ने बताउनुभयो । तालिम प्रभावकारी रहने र तालिम पश्चात सहभागीहरुले लिएको सिप र ज्ञानलाई सदुपयोग गरेर वडाले आगामी दिनहरुमा सहयोग गर्ने प्रतिबद्धता व्यतm गर्नुभयो ।
पञ्चमुखी महिला बिकास बचत तथा ऋण शहकारी संस्थाका अध्यक्ष अन्जली तामाङको अध्यक्ष्यतामा संञ्चालित उद्घाटन सत्रमा संस्थाका संस्थापक अध्यक्ष्य एवं नगरस्तरिय महिला सहकारी संञ्जालका अध्यक्ष्य राधिका तिमल्सिनाले तालिम उपलब्धीमूलक रहोस भन्नका लागी संस्थाले निश्चित सहभागी छनौटका गरिएको र संस्थाले पुष्प खेतीलाई समय सापेक्ष रहेकाले वडाका महिला दिदिबहिनीहरु लाई रोजगारीको अवसर समेत सृजना गर्नका लागी तालिम संञ्चालनमा ल्याईएको बताउनुभयो ।
तालिम सहजिकरण एवं प्रशिक्षकको रुपमा रहनुभएका सुमन्त पोख्रेलले नेपालमा पुष्पको वर्तमान अवस्था, महत्व, सम्भावना र चुनौतीहरुको बारेमा जानकारी दिनुहुदै तालिम अवधिभर विभिन्न प्रशिक्षकहरुले विभिन्न तालिमहरु दिने बताउनुभयो । उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य गोपाल नेपाली, गिता श्रेष्ठ, शिक्षा समिती सदस्य मीना लामा, सह–आयोजक संस्थाका सचिव अनिता लामा, कोषाध्यक्ष पुर्णिमा श्रेष्ठ, समाजसेवी एवं स्थानीयको उपस्थिती रहेको थियो ।

You might also like

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

Previous Post

फागुन १३ गते रोशी मा.वि. कटुन्जेमा निःशुल्क आँखा शिविर

Next Post

रोशीमा कुकुरहरुलाई स्थायीबन्ध्याकरण तथा रेविज विरुद्धको खोप

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश
Roshi Khabar E-Paper

कांग्रेस सभापति लामाको पहलमा रोशी खोलाका दुई महत्वपूर्ण पुल बहुवर्षीय योजनामा समावेश

by RadioRoshi
आइतवार, माघ १२, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक
प्रदेश खबर

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण
प्रदेश खबर

विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
Next Post
रोशीमा कुकुरहरुलाई स्थायीबन्ध्याकरण तथा रेविज विरुद्धको खोप

रोशीमा कुकुरहरुलाई स्थायीबन्ध्याकरण तथा रेविज विरुद्धको खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

‘पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कानुन अनुसार कारबाही हुन्छ’–नगरप्रमुख लामा

‘पठनपाठनमा अवरोध पुर्याउने शिक्षकलाई कानुन अनुसार कारबाही हुन्छ’–नगरप्रमुख लामा

बिहिबार, अशोज ४, २०८०
रोशीमा बाढीले बगाएको अस्पताल भवनको लागि अस्थायी संरचना बन्ने

रोशीमा बाढीले बगाएको अस्पताल भवनको लागि अस्थायी संरचना बन्ने

शुक्रबार, मंसिर ७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने
Roshi Khabar E-Paper

बजारमा खाना पकाउने ग्यास अभाव, तोकिएभन्दा बढी मूल्यमा बिक्री गरे कारबाही हुने

बिहिबार, फाल्गुन २८, २०८२
पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव
Roshi Khabar E-Paper

पानीजहाज भाडामा लिएर भए पनि नेपालीको उद्धार गर्छौंः परराष्ट्र सचिव

बिहिबार, फाल्गुन २८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.