Wednesday, September 3, 2025
Date
बुध, भदौ १८, २०८२
Wed, September 3, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पनौती नगरपालिकाको सहकारीबाट ३२ देखि ३३ लाख रुपैँया रकम चोरी

RadioRoshi by RadioRoshi
मङ्लबार, बैशाख १९, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
पनौती नगरपालिकाको सहकारीबाट ३२ देखि ३३ लाख रुपैँया रकम चोरी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पनौती नगरपालिकाको सहकारीबाट आज विहान ३२ देखि ३३ लाख रुपैँया रकम चोरी भएको छ । वडा नम्बर ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालयमा चोरी भएको हो । ५ जनाको समूहमा आएका अपरिचित ब्यक्तिको समूहले सहकारीमा डकैती गरेका हुन् ।
सीसीक्यामेराले फुटेज कैद गरेपनि चिन्न सकिने अवस्था भने नरहेको बताइएको छ । हिजो बचत संकलन भएको ३२ देखि ३३ लाख रुपैँया रकम चोरी भएको बताइएको छ । चोरी भएको घटना थाहा पाउनसाथ प्रहरी घटना स्थलमा पुगेको थियो । अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ । शुरुमै गार्डलाई नियन्त्रणमा लिएर डकैती गरेको सीसीक्यामेरामा देखिन्छ ।

You might also like

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

Previous Post

शिक्षण सीप विकासमा अगाडि बढ्दै रोशीको बालकक्षाका शिक्षकहरु

Next Post

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

RadioRoshi

RadioRoshi

Related Posts

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

by RadioRoshi
मङ्लबार, भदौ १७, २०८२
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
Roshi Khabar E-Paper

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

by RadioRoshi
आइतवार, भदौ १५, २०८२
फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न
Roshi Khabar E-Paper

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

by RadioRoshi
शनिबार, भदौ १४, २०८२
काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु
Roshi Khabar E-Paper

काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु

by RadioRoshi
शुक्रबार, भदौ १३, २०८२
सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो
Roshi Khabar E-Paper

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो

by RadioRoshi
बिहिबार, भदौ १२, २०८२
Next Post
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

गर्मी मौसम लागेसँगै सरुवा रोगको जोखिम, सतर्क रहन चिकित्सकको सुझाव

गर्मी मौसम लागेसँगै सरुवा रोगको जोखिम, सतर्क रहन चिकित्सकको सुझाव

सोमवार, चैत्र १९, २०८०
नमोबुद्ध वडा नं.१ का १७ जना महिलाहरुलाई सेनेटरी प्याड निर्माण सम्बन्धि सिप विकास तालिम

नमोबुद्ध वडा नं.१ का १७ जना महिलाहरुलाई सेनेटरी प्याड निर्माण सम्बन्धि सिप विकास तालिम

बुधबार, पुस २०, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

मङ्लबार, भदौ १७, २०८२
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
Roshi Khabar E-Paper

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

आइतवार, भदौ १५, २०८२
फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न
Roshi Khabar E-Paper

फुलकन्ट्याक्ट कराते महासङ्घको प्रथम बागमती प्रदेश स्तरिय बृहत् भेला सम्पन्न

शनिबार, भदौ १४, २०८२
काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु
Roshi Khabar E-Paper

काठमाण्डौको जडीबुटीमा स्कुटर दुर्घटना हुँदा काभ्रेका एक सहित दुईको मृत्यु

शुक्रबार, भदौ १३, २०८२
सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो
Roshi Khabar E-Paper

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४ सय पुग्यो

बिहिबार, भदौ १२, २०८२
नेपालको बाटो हुँदै आतंकवादी घुसेको भारतको दाबीः बिहारमा ‘हाईअलर्ट’
विश्व

नेपालको बाटो हुँदै आतंकवादी घुसेको भारतको दाबीः बिहारमा ‘हाईअलर्ट’

बिहिबार, भदौ १२, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.