Friday, September 5, 2025
Date
शुक्र, भदौ २०, २०८२
Fri, September 5, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मण्डनदेउपुरमा घट्यो अनौठोको घटनाः हात खुट्टा बाँधेर विष खुवाइएको अवस्थामा बृद्धा फेला

RadioRoshi by RadioRoshi
शनिबार, साउन २७, २०८०
in Roshi Khabar E-Paper, अपराध, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
मण्डनदेउपुरमा घट्यो अनौठोको घटनाः हात खुट्टा बाँधेर विष खुवाइएको अवस्थामा बृद्धा फेला
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका गएराति अनौठो घटना घटेको छ । वडा नम्बर ६ सिपाघाट स्थित अधेँरीमा गएराति एक बृद्धाको हात खुट्टा बाँधेर विष खुवाइएको अवस्थामा बृद्धा फेला परेका छन् । घरमा एक्लै रहनुभएका श्रीराम ढकाललाई मौका छोपि अपरिचित ब्यक्तिहरुले हात खुट्टा बाँधेर विष खुवाइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । वृद्धालाई थप उपचारका लागि काठमाण्डौ स्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । अहिले उँहाको अवस्था गम्भीर रहेकोे बताइएको छ । प्रहरीले विष कसले खुवायो भन्ने बारेमा खोज र अनुसन्धान थालेको छ ।
प्रहरी पुग्दा वृद्धालाई छिमेकीले अस्पताल लैजाने तयारी गरिसकेका थिए । प्रहरीले घटना स्थलबाट विषको बोतल बरामद गरेको छ ।

You might also like

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

Previous Post

अभिभावक नै वि.व्य.स को अध्यक्ष हुनु पर्नेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको जोड

Next Post

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

RadioRoshi

RadioRoshi

Related Posts

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै
Roshi Khabar E-Paper

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

by RadioRoshi
बुधबार, भदौ १८, २०८२
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह
Roshi Khabar E-Paper

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

by RadioRoshi
बुधबार, भदौ १८, २०८२
सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

by RadioRoshi
मङ्लबार, भदौ १७, २०८२
Next Post
आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेमा बाढिपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुग्यो, ५ जना अझै वेपत्ता

काभ्रेमा बाढिपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुग्यो, ५ जना अझै वेपत्ता

शुक्रबार, अशोज १८, २०८१
पेट्रोलियम पदार्थको भाउ घट्यो

पेट्रोलियम पदार्थको भाउ घट्यो

शनिबार, मंसिर ३०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

बिहिबार, भदौ १९, २०८२
भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै
Roshi Khabar E-Paper

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

बुधबार, भदौ १८, २०८२
नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह
Roshi Khabar E-Paper

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह

बुधबार, भदौ १८, २०८२
सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या
Roshi Khabar E-Paper

सिपालीमा काक्रो उत्पादन प्रशस्त, तर पुल नहुँदा बजार पुर्याउन समस्या

मङ्लबार, भदौ १७, २०८२
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
Roshi Khabar E-Paper

दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने

आइतवार, भदौ १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.