Thursday, March 5, 2026
Date
बिहि, फाल्गुन २१, २०८२
Thu, March 5, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमालमा क्षयरोगको बार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण सम्बन्धि स्वास्थ्य संस्था स्तरीय गोष्ठी सम्पन्न

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज ९, २०८०
in अन्तरबार्ता, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
तेमालमा क्षयरोगको बार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण सम्बन्धि स्वास्थ्य संस्था स्तरीय गोष्ठी सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

काभ्रे जिल्लाका तेमाल गाउँपालिकामा क्षयरोगको बार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण सम्बन्धि स्वास्थ्य संस्था स्तरीय गोष्ठी सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका क्षयरोग सम्बन्धी अधिकृत राजाराम अधिकारीको अध्यक्षतामा बार्षिक समिक्षा सम्पन्न भएको हो । गाउँपालिकाले टि.बि (क्षयरोग) परीक्षण सम्बन्धी अभियान नै सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिबहरी पाठक ले जानकारी दिनुभयो । अभियनकै क्रममा नारायणस्थान स्वास्थ्य चौकि, मेच्छे स्वास्थ्य चौकि तथा सामुदायिक स्वास्थ्य ईकाइ सरस्युुखर्कमा यो अभियान सञ्चालन भईसकेको छ भने हालसम्म १० जनामा टि.बि (क्षयरोग) पुष्टि भएको छ । संक्रमितहरुलाई उपचारको दायरामा ल्याउने तयारी गरीएको स्वास्थ्य शाखा प्रमुख शिबहरी पाठक ले जानकारी दिनुभयो । गाउँपालिका भित्रका अन्य बाकि स्वास्थ्य चौकि , स्वास्थ्य ईकाइहरुमा पनि क्रमिक रुपमा यो अभियान सञ्चालन गरिने उँहाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष दलमान थोकर (डि.एम) ले यस अभियानको लक्ष्य अनुसार उपलब्धी हासिल गर्न सफल भएको बताउनुभयो । उँहाले गाउँपालिका भित्र क्षयरोग परीक्षणको दायरालाई अझ बढाउन लागिपर्ने बताउनुभयो । गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताउदै उँहाले आगामी दिनहरुमा पनि विभिन्न प्रकारको स्वास्थ्य सिविरको आयोजना गर्ने बताउनुभएको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर (डि.एम) , प्रमुख प्रशासकिय अधिकृत केदार ढकाल , गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका सम्पुर्णको सहभागि ता रहेको थियो ।

You might also like

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

Previous Post

सरमथली कुडुवालका कृषकहरुलाई तरकारीको बिउ वितरण

Next Post

रोशीमा रेविज रोग बिरुद्धको सप्ताहव्यापी निःशुल्क खोप कार्यक्रम शुभारम्भ

RadioRoshi

RadioRoshi

Related Posts

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

by RadioRoshi
मङ्लबार, फाल्गुन ५, २०८२
रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल
Roshi Khabar E-Paper

रोशीमा एच.पि.भी खोप अभियान सफलतापूर्वक सम्पन्नः ९९ प्रतिशत लक्ष्य हासिल

by RadioRoshi
शुक्रबार, फाल्गुन १, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
Next Post
रोशीमा रेविज रोग बिरुद्धको सप्ताहव्यापी निःशुल्क खोप कार्यक्रम शुभारम्भ

रोशीमा रेविज रोग बिरुद्धको सप्ताहव्यापी निःशुल्क खोप कार्यक्रम शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

संविधान दिवसको अवसरमा सरसफाई र दीप प्रज्वलन

संविधान दिवसको अवसरमा सरसफाई र दीप प्रज्वलन

बुधबार, अशोज ३, २०८०
मण्डनदेउपुरमा व्यवसाय दर्ताका लागि घुम्ति शिविर हुदै

व्यवसाय दर्ताका लागि मण्डनदेउपुरमा घुम्ति शिविर

आइतवार, माघ २१, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.