Tuesday, April 21, 2026
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पाँचखाल नगरपालिकामा विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न

RadioRoshi by RadioRoshi
शुक्रबार, अशोज ७, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
पाँचखाल नगरपालिकामा विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पाँचखाल नगरपालिकामा विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न भएको छ । पाँचखाल नगरपालिका र किङ्ग्स कलेजको संयुक्त आयोजनामा पाँचखालमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको लागि पेशागत तयारी कार्यशाला सम्पन्न गरिएको हो । कार्यशालामा विद्यार्थीहरूलाई नयाँ पेशा वा व्यवसायमा प्रवेश गर्नु अगाडि आवश्यक पर्ने सीपबारे प्रशिक्षण सन्चालन गरिएको थियो। यस कार्यशालामा ‘रेज्युमे’ ‘बायोडाटा बनाउने र कभर लेटर लेख्ने तयारी गराइएको थियो। सँगसँगै अन्तरवार्ताको सीप र अवसरहरूको लागि ‘लिङ्क्डइन’ को प्रयोग र व्यवस्थापनको प्रशिक्षण गरिएको थियो।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

पाँचखाललाई शिक्षाको हब बनाउने भिजन भएको भन्दै नगर प्रमुख महेश खरेलले नगरका हरेक युवालाई आजको बजार र समाजको लागि योग्य बनाउने जानकारी गराउँदै आगामि दिनमा पेशागत तयारी र विकासका लागि अझै धेरै कार्यक्रमहरू सन्चालन गर्ने जानकारी दिनुभयो । कार्यशालाको उद्घाटन गर्दै पाँचखाल नगरपालिकाका शिक्षा शाखा प्रमुख दीनानाथ पन्थीले आजको प्रतिस्पर्धाको बजारमा सबै विद्यार्थीहरूले आफूलाई सबल र सक्षम बनाउन आवश्यक रहेको बताउँदै यस्तो कार्यशालाले नयाँ अवसर खोज्न, पाउन र समग्र वृत्ति विकासको लागि सहयोग पुर्याउने जानकारी दिनुभएको छ । नगरपालिकाको सभाहलमा भएको यस कार्यशालाको सहजीकरण ‘जब्स स्नाइपर’ नामक संस्थाका सह–संस्थापक उज्ज्वल कोइराला र उज्ज्वल पौडेलले गर्नुभएको थियो ।

Previous Post

रोशीमा धमाधम सडक मर्मत कार्य हुँदै

Next Post

रोशी ११ मेर्पाका ३७ घर धुरीमा रास्ट्रिय बिद्युत लाइन प्रसारण

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
Next Post
रोशी ११ मेर्पाका ३७ घर धुरीमा रास्ट्रिय बिद्युत लाइन प्रसारण

रोशी ११ मेर्पाका ३७ घर धुरीमा रास्ट्रिय बिद्युत लाइन प्रसारण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

ईडीभी प्रक्रियाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने ४ जना पक्राउ

साढे दुई किलो गाजासहित मण्डनदेउपुरका दुईजना पक्राउ

बिहिबार, भदौ २७, २०८१
बनेपाका विद्यार्थीलाई एचआईभी÷एड्सविरुद्ध सचेतना

बनेपाका विद्यार्थीलाई एचआईभी÷एड्सविरुद्ध सचेतना

शुक्रबार, मंसिर १५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.