Saturday, March 21, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रे सहित ५६ जिल्लामा भारी वर्षाको प्रक्षेपण, विशेष सावधानी अपाउन अनुरोध

RadioRoshi by RadioRoshi
बिहिबार, अशोज १०, २०८१
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रे सहित ५६ जिल्लामा भारी वर्षाको प्रक्षेपण, विशेष सावधानी अपाउन अनुरोध
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

जल तथा मौसम विज्ञान विभागले काभ्रे र सिन्धुपाल्चोक सहित ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटि जारी गरेर बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो । महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ।

You might also like

कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। विभागले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि अति वर्षासम्म भएर त्यसले ५६ जिल्लामा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको छ ।

दिउँसोभन्दा राति ठूलो पानी पर्ने देखिएकाले पहिरो गइरहने भिरालो जमिन आसपास, डुबान भइरहने होचा स्थानमा र नदी तटीय क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउनुपर्नेछ । महाशाखाको अनुसार आज राति बागमती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरी पनि चल्नेछ ।

रेडअलर्ट जारी भएका ५६ जिल्लाहरुः
कोशीः झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर

मधेशः सिराहा, सप्तरी र पर्सा

बागमतीः मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप

गण्डकीः म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ

लुम्बिनीः रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया

कर्णालीः जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान

सुदूरपश्चिमः कैलाली, डोटी र अछाम

Previous Post

काभ्रेभञ्ज्याङबाट ४ लाख ४८ हजार मुल्य बराबरको अवैध प्याज बरामद

Next Post

विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा

by RadioRoshi
बिहिबार, चैत्र ५, २०८२
सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू
Roshi Khabar E-Paper

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू

by RadioRoshi
मङ्लबार, चैत्र ३, २०८२
धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

by RadioRoshi
शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

by RadioRoshi
शुक्रबार, फाल्गुन २९, २०८२
Next Post
विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध

विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

धौलागिरि अस्पतालमा अहिलेसम्मकै बढी तौल भएको बच्चाको जन्म

धौलागिरि अस्पतालमा अहिलेसम्मकै बढी तौल भएको बच्चाको जन्म

शुक्रबार, कार्तिक १०, २०८०

शिविरले देखायो संसारः ११ वर्षपछि आँखा देख्न पाए विकट महाभारतका दिदी–भाइले

आइतवार, मंसिर २३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले दिए पदबाट राजीनामा

बिहिबार, चैत्र ५, २०८२
सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू
Roshi Khabar E-Paper

सीप सिकेर आत्मनिर्भर बन्दै रोशीका फरक क्षमता भएका व्यक्तिहरू

मङ्लबार, चैत्र ३, २०८२
धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडकः चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

शनिबार, फाल्गुन ३०, २०८२
आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
Roshi Khabar E-Paper

आजबाट खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

शुक्रबार, फाल्गुन २९, २०८२
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
Roshi Khabar E-Paper

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.