Wednesday, June 3, 2026
Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

विश्व स्वतन्त्र क्योकुशिन संगठन भकुन्डेबेशीको भेटघाट तथा चियापान कार्यक्रम

RadioRoshi by RadioRoshi
शनिबार, चैत्र २३, २०८१
in Roshi Khabar E-Paper, खेलकुद, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
विश्व स्वतन्त्र क्योकुशिन संगठन भकुन्डेबेशीको भेटघाट तथा चियापान कार्यक्रम
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

विश्व स्वतन्त्र क्योकुशिन संगठन भकुञ्डेबेशीले भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । आज नमोबुद्द चेम्बर अफ कमर्शका अध्यक्ष बिदुर प्रसाद बर्तौलाको प्रमुख आतिथ्यता तथा भकुन्डेबेशी प्रहरी चौकिका ईन्चार्ज बुद्धि खड्काको बिषेश आतिथ्यतामा संगठनले नमोबुद्ध ७ भकुञ्डेबेशी स्थित स्पोर्टस होटलमा कार्यक्रम सञ्चालन गरेको हो ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

कार्यक्रमको प्रमुख अतिथि नमोबुद्द चेम्बर अफ कमर्शका अध्यक्ष बिदुर प्रसाद बर्तौलाले पानसमा दिप प्रज्वलन गरेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा विश्व स्वतन्त्र क्योकुशिन संगठन भकुञ्डेबेशीकि खेलाडी करिस्मा लामाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि बिदुर प्रसाद बर्तौलाले स्वास्थ्य र रास्ट्रको लागि खेलकुद नभै नहुने अभिङ्ग पक्ष रहेको बताउनुभयो । कराते केवल एक खेल मात्र नभएर यो एक जीवनशैली पनि भएको बताउनुभयो । यसले शारीरिक तन्दुरुस्तीका साथसाथै मानसिक, अनुशासन, धैर्यता, आत्मविश्वास र सम्मान जस्ता महत्वपूर्ण गुणहरू विकास गर्न मद्दत पुर्याउने उहाँको भनाई छ ।

खेलकुदले युवाहरूलाई सही मार्गमा डोर्याउन र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उहाँले बताउनुभयो । खेलकुदले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने एउटा उत्कृष्ट मञ्च प्रदान गरेको उहाँले बताउनुभयो । देश तथा बिदेसमा समेत उत्कृष्टता हासिल गर्न सक्षम हुनेगरी आफ्नो लक्ष प्राप्तिको लागि निरन्तर अघि बढिरहन खेलाडीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रहरी चौकि भकुञ्डेबेशीका हवल्दार कर्ण बहादुर गुरागाईँलाई प्रशंसापत्रद्धारा सम्मान गरीएको छ । कर्तब्यनिष्ठा र ईमान्दारीताका साथ नागरिकको सेवामा अहोरात्र खटेर सेवा प्रदान गरेको भन्दै उहाँलाई प्रमुख अतिथि, सभापति तथा अतिथिहरुले प्रशंसापत्रद्धारा सम्मान गरेका हुन् । त्यसैगरी चौथो रोशी कप मा बिजेता खेलाडीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । विश्व स्वतन्त्र क्योकुशिन संगठन भकुन्डेबेशीमा हाल ७० जना खेलाडीहरु रहेका छन् ।

कार्यक्रममा श्री कृष्ण आधारभुत बिद्यालयको बिब्यस अध्यक्ष राम कुमार मैनाली, ग्रामिण पाठशाला एजुकेसनका कोअर्डिनेटर सौरभ मैनाली, समाजसेवी तथा बुद्धिजिबी ब्यक्तित्वहरु, पत्रकार, खेलाडीका अभिभावकहरु लगायतको सहभागिता रहेको थियो । विश्व स्वतन्त्र क्योकुशिन संगठन (wiko) नेपालका ब्रान्स चिफ दिलदोर्जे लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

Previous Post

रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही लगियो

Next Post

रोशी गाउँपालिकाको कटुञ्जेवेशीमा ३ दिने निःशुल्क दन्त शिविर हुँदै

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
रोशी गाउँपालिकाको कटुञ्जेवेशीमा ३ दिने निःशुल्क दन्त शिविर हुँदै

रोशी गाउँपालिकाको कटुञ्जेवेशीमा ३ दिने निःशुल्क दन्त शिविर हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

ल्होत्से मलको लुटपाटमा चालक र सह–चालक नै संलग्न, १५ जना पक्राउ

ल्होत्से मलको लुटपाटमा चालक र सह–चालक नै संलग्न, १५ जना पक्राउ

बिहिबार, फाल्गुन ४, २०७९
काभ्रे–काठमाडौँ रुट भई सचालन हुने बसका १३ जना चालक तथा ८ सहचालक सम्मानित

काभ्रे–काठमाडौँ रुट भई सचालन हुने बसका १३ जना चालक तथा ८ सहचालक सम्मानित

सोमवार, फाल्गुन २२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.