Saturday, June 27, 2026
Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नेपाल शिक्षक संघ तेमाल गाउँपालिका कार्य समितिको दोस्रो गाउँ पालिका स्तरीय अधिवेशन सम्पन्न

RadioRoshi by RadioRoshi
शनिबार, पुस १६, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
नेपाल शिक्षक संघ तेमाल गाउँपालिका कार्य समितिको दोस्रो गाउँ पालिका स्तरीय अधिवेशन सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,देबराज,

“स्थानीय तहको क्रियाशीलता,शिक्षक संघको सफलता” भन्ने मुल नाराका साथ नेपाल शिक्षक संघ तेमाल गाउँपालिका कार्य समितिको दोस्रो गाउँपालिका स्तरीय अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको छ । दोस्रो गाउँपालिका स्तरीय अधिवेशनमा ज्ञान्जामान तामाङको अध्यक्षता पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा गणेश मान लामा, उपाध्यक्ष(महिला) विष्णु माया तामाङ, सचिवमा रमेस प्रसाद त्रिपाठी, सहसचिव(महिला) सुजिमा तामाङ, समावेशी सहसचिव गोपालमान तामाङ तथा चित्र बहादुर वाईबा, अर्थ सचिवमा ईन्द्र जित तामाङ, सह अर्थसचिव (महिला) अनिता तामाङ चयन भएका छन् ।
सदस्यहरुमा निर्मला मैनाली, नविन कुमार लामा,ग्याल्छन लामा , उर्मिला कार्कि,शंखलाल तामाङ , प्रेम कुमार तामाङ , जगतमान तामाङ , भिमलाल लामा , पिताम्बर ढुंगाना , बाबुलाल तामाङ , दिलकुमार मोक्तान , बुद्धिमान तामाङ , देबराज तिमल्सिना , मानकाजि तामाङ , रुद्र प्रसाद त्रिपाठि , शर्मिला त्रिपाठि , मनिषा खरेल र रुविना तामाङ रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लामाले हालै शिक्षक सेवा आयोगबाट स्थायी रुपमा नियुक्ति भएका शिक्षकहरुको कारण अस्थायी तथा करार शिक्षकहरु बिस्थापित हुनुपर्ने बाध्यता रहेको बताउदै उक्त समस्याका लागि कम भन्दा कम शिक्षकहरु बिस्थापित हुनबाट बचाउनका लागि पालिकाले खेल्नुपर्ने भुमिकामा आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।

You might also like

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

रोशी गाउँपालिकामा भोलि शोक विदा

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

त्यसैगरि सम्बोधनकै क्रममा प्राुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सचिव गुणराज मोक्तानले पनि शिक्षण सिकाईको क्रममा शिक्षकहरुले नयन तरिकाबबाट खोज गर्दै शिक्षामा परिवर्तन ल्याउनुनर्ने बताउदै शिक्षकमा देखिएका कतिपय समस्याहरुलाई समाधान गर्नमा सबै क्षेत्रबाट सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाली काङ्ग्रेस जिल्ला सचिव गुणराज मोक्तानको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा विशेष अतिथि तेमाल गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङ ,अतिथि तेमाल गाउँपालिका निवर्तमान उपाध्यक्ष दुर्गा माया तामाङ, निवर्तमान वडाध्यक्ष विकुलाल तामाङ , गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल ,नेपाल शिक्षक संघ काभ्रेको जिल्ला कार्य समितिका सहसचिव दिलकुमार मोक्तन लगायतका नेपाल शिक्षाक संघमा आबद्व विशिष्ट ,कर्मठ र साधारण सदस्यहरुको उपस्थिति थियोे भने कार्यक्रमको सभापति नेपाल शिक्षक संघ तेमालका अध्यक्ष बाबुलाल तामाङले गर्नुभएको थियोे ।

Previous Post

नेपाल शिक्षक संघ नमोबुद्धको अध्यक्षमा दिनेशप्रसाद अधिकारी पुनः सर्वसम्मत

Next Post

खहरेपागुमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
Next Post
खहरेपागुमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न

खहरेपागुमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रेमा यहि २० गतेदेखि जिल्ला स्तरीय बृहत खेलकुद महोत्सव हुदै

काभ्रेमा यहि २० गतेदेखि जिल्ला स्तरीय बृहत खेलकुद महोत्सव हुदै

बिहिबार, माघ ५, २०७९
नसर्ने रोग न्यूनिकरण गर्न नमोबुदमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

नसर्ने रोग न्यूनिकरण गर्न नमोबुदमा स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

बुधबार, चैत्र २०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.