Monday, July 6, 2026
Date
सोम, असार २२, २०८३
Mon, July 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नेपाल शिक्षक संघ नमोबुद्धको अध्यक्षमा दिनेशप्रसाद अधिकारी पुनः सर्वसम्मत

RadioRoshi by RadioRoshi
शनिबार, पुस १६, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, शिक्षा
0
नेपाल शिक्षक संघ नमोबुद्धको अध्यक्षमा दिनेशप्रसाद अधिकारी पुनः सर्वसम्मत
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,
नेपाल शिक्षक संघ नमोबुद्धको अध्यक्षमा दिनेशप्रसाद अधिकारी पुनः सर्वसम्मत हुनुभएको छ । हिजो (शुक्रबार) भएको दोस्रो नगर अधिवेशनले अधिकारीको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा विमल खनाल, उपाध्यक्ष (महिला)मा झलमाया श्रेष्ठ, सचिवमा रमेशप्रसाद न्यौपाने, सचिव (अर्थ)मा गणेश लामा, सहसचिव (साधारण)मा माधवप्रसाद हुमागाई, सहसचिव (महिला) मा शान्ता श्रेष्ठ र सहसचिव (समावेशी)मा प्राणगोपाल बैद्य रहेका छन् । सदस्यहरुमा मिनलाल तामाङ, दिपेन्द्रप्रसाद पौडेल, ध्रुव अधिकारी, चन्द्रबहादुर लामा, शोभित तामाङ, पूर्णबहादुर तामाङ, लमिन लामा, पदमबहादुर लामा छन् । निर्वाचन समितिका संयोजक पूर्णचन्द्र काफ्ले कार्यसमिति निर्विरोध भएको घोषणा गरेका थिए ।

अधिवेशन उद्धघाटन गर्दै नमोबुद्ध नगर प्रमुख कुन्साङ लामाले शिक्षा क्षेत्रको विकासको लागि नगरले विभिन्न योजना र काम अघि बढाएको बताउनुभएको छ । शिक्षामा गुणस्तर कायम गर्न शिक्षकहरुको महत्वपूर्ण योगदान रहेको भन्दै उनले योजना र कार्यक्रम प्रस्ताव गर्न अनुरोध गर्नुभयो । नगरपालिकाले शिक्षक, विद्यार्थीको तथ्याकं संकलन र अनुगमन गरिरहेको भन्दै उनले छिट्टै दरबन्दी मिलान गरी शिक्षक–विद्यार्थी अनुपात मिलाइने बताउनुभएको छ ।
कार्यक्रममा नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत, बाग्मती प्रदेश सदस्य किशोर अधिकारी, नेपाली कांग्रेस नमोबुद्धका सचिव रामेश्वर अधिकारी, महेन्द्र थिङ, कोषाध्यक्ष दुर्गा लामा, नमोबुद्ध नगर प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, सामाजिक समिति संयोजक रहेको वडा नं ९ का अध्यक्ष विरबहादुर तामाङ, नेपाल शिक्षक महासंघ नमोबुद्धका अध्यक्ष पञ्चसिं लामा, नेपाल राष्ट्रिय शिक्षक संगठन नमोबुद्धका कमलराज चिमौरिया, अखिल नेपाल शिक्षक संगठन नमोबुद्धका सचिव ऋषिराम खनाल, नेपाल शिक्षक संघ नमोबुद्धका उपाध्यक्ष विमल खनालले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।
अध्यक्ष दिनेशप्रसाद अधिकारी, सचिव रमेशप्रसाद न्यौपाने र सचिव (अर्थ) विजय खनालले पेश गरेको बार्षिक प्रतिवेदन पनि पारित भएको थियो ।

You might also like

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

रोशी गाउँपालिकामा भोलि शोक विदा

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

Previous Post

तेमाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दै

Next Post

नेपाल शिक्षक संघ तेमाल गाउँपालिका कार्य समितिको दोस्रो गाउँ पालिका स्तरीय अधिवेशन सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
Next Post
नेपाल शिक्षक संघ तेमाल गाउँपालिका कार्य समितिको दोस्रो गाउँ पालिका स्तरीय अधिवेशन सम्पन्न

नेपाल शिक्षक संघ तेमाल गाउँपालिका कार्य समितिको दोस्रो गाउँ पालिका स्तरीय अधिवेशन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • Geet 5:00 pm - 6:00 pm

Recommended

पनौती नगरमा योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा

पनौती नगरमा योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा

मङ्लबार, अशोज १६, २०८०
नियमन गर्न सम्भव नभएपछि टिकटक प्रतिबन्ध गरेको सरकारको जवाफ

नियमन गर्न सम्भव नभएपछि टिकटक प्रतिबन्ध गरेको सरकारको जवाफ

सोमवार, मंसिर १८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.