Sunday, July 19, 2026
Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बिद्यालयको कार्यसम्पादन मुल्याङ्कन फाराम भरी बुझाउन तेमाल गाउँपालिकाको अनुरोध

RadioRoshi by RadioRoshi
बुधबार, माघ १८, २०७९
in रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय तह
0
तेमालमा निःशुल्क अपरेशन सहितको आँखा शिविर हुदै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे÷देबराज,

काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले बिद्यालयको कार्यसम्पादन मुल्याङ्कन फाराम भरी बुझाउन गाउँपालिका भित्रका बिभिन्न बिद्यालयहरुलाई अनुरोध गरेको छ । नेपाल सरकारको शिक्षा तर्फको संघिय ससर्त कार्यक्रम अन्तर्गत क्रियाकलाप नम्बर २.७.१३.१३ बिद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवं कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान शीर्षकको तोकिएको सूचकांकको आधारमा कार्यसम्पादन सम्पन्न गर्ने बिद्यालयहरुलाई कार्य सम्पदनमा आधारित अनुदान अन्तर्गत गाउँपालिका भित्र संचालित विभिन्न ५ बिद्यालयहरुको लागि प्रती बिद्यालय रु पचाँस हजार (५०,०००) का दरले बजेट स्वीकृत भएको उल्लेख भएको छ । कार्यक्रम कर्यान्वयनका लागि बिद्यालयबाट कार्यसम्पादन मूल्याकंन फाराम भरी बिद्यालयको शैक्षिक गुणस्तर सुधारको प्रस्ताव सहित माघ मसान्त भित्र गाउँपालिका शिक्षा शाखामा प्रस्ताव पेश गर्न आग्रह गरिएको छ ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

यस प्रकारको अनुदान प्राप्त गर्नको लागि बिद्यालयले अनिवार्य रुपमा शिक्षण सिकाइ समय कर्यविधि २०७४ लागू गरेको हुनुपर्ने उल्लेख गरिएको छ । साथै शिक्षण सिकाइ समय कार्यान्वयन सम्बन्धि फाराम शिक्षण सिकाइ समय क्कर्यान्वयन कार्यविधि २०७४ को अनुसुची १,२ र ३ अनुसार भरेको हुनुपर्नेे छ । यस सम्बन्धि कार्यसम्पादन मूल्याकंन फारामको लागि तेमाल गाउँपालिका शिक्षा शाखामा सम्पर्क राख्न तथा शिक्षा तथा मानव श्रोत बिकास केन्द्रको वेबसाइट बाट डाउनलोड गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

Previous Post

डम्फू जिवन्त संग्रालय आसपासको घरटहरा हटाउन रोशी गाउँपालिकाको सूचना

Next Post

नेपाली कांग्रेसले राष्ट्रिय उपाध्यक्षका लागि उम्मेदवारी दिने

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Next Post
नेपाली कांग्रेसले राष्ट्रिय उपाध्यक्षका लागि उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रिय उपाध्यक्षका लागि उम्मेदवारी दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • nepali geet 5:00 pm - 6:00 pm

Up Coming Program

  • nepali geet 5:00 pm - 6:00 pm

Recommended

रोशीमा ३ दिने निःशुल्क दन्त शिविर उद्घाटनः पहिलो दिनमै २८५ जना लाभान्वित

रोशीमा ३ दिने निःशुल्क दन्त शिविर उद्घाटनः पहिलो दिनमै २८५ जना लाभान्वित

बिहिबार, बैशाख ४, २०८२
जङ्गलबाट गाउँमा प्रवेश गरेको आगोले रामेछापमा २६ घर गोठ जलेर नष्ट

जङ्गलबाट गाउँमा प्रवेश गरेको आगोले रामेछापमा २६ घर गोठ जलेर नष्ट

शुक्रबार, चैत्र २, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.