Tuesday, June 2, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

चौरिदेउरालीमा सहिदगेट र जनमुक्ति सेनाका कमाण्डर स्व. भवु तामाङको शालिक उद्घाटन

RadioRoshi by RadioRoshi
शनिबार, भदौ १, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
चौरिदेउरालीमा सहिदगेट र जनमुक्ति सेनाका कमाण्डर स्व. भवु तामाङको शालिक उद्घाटन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं ३ मा शहिद गेट र जनमुक्ति सेनाका कमाण्डर स्व. भवु तामाङ (क. सोम) को शालिक उद्घाटन गरीएको छ । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धको क्रममा सहिद भएकाहरुको संझनामा सो गेट र शहिद स्व. भवु तामाङ (क. सोम) को शालिक निर्माण गरीएको थियो ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

हिजो प्रतिनिधि सभा सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) र नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य, बागमती प्रदेश संसद मा. रत्न प्रसाद ढकालले एक समारोहका बीच उद्घाटन गरेका हुन् । जनयुद्धको क्रममा २०६० साल साउन ३२ गतेका दिन दोरोम्बा हत्यकाण्डमा सोही वडाका भवु तामाङ (क.सोम तामाङ) सहित २१ जना माओवादी नेता कार्यकर्ताहरुको सामूहिक हत्या भएको थियो ।

गाउँपालिकाको दुई आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ मा विनियोजित १४ लाख बजेटबाट सहिद गेट र सहिदको सालिक निर्माण भएको वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि दोङले सहिद गेट र सहिदको सालिक निर्माण भएपछि सहिदहरुको सम्मान मात्र नभई सहिदहरुले देखाएको बाटोमा निरन्तर लाग्ने प्रतिबद्धता समेत बताउनुभयो ।

त्यसैगरी विशेष अतिथि वागमती प्रदेश सभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले चौंरीदेउराली गाउँपालिकाबाट जनयुद्धको क्रममा दर्जनौ सहिदहरु जन्माएको बताउँदै सहिदले देखाएको बाटोमा आफूहरु निरन्तर रुपमा लाग्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

देशलाई आमूल परिवर्तन गर्न ज्यान दिने सहिदहरुको सम्झनामा सहिद गेट, सहिद पार्क र सहिदहरुको सालिक निर्माण गरिएको गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाअध्यक्षहरु तथा माओवादी नेता तथा कार्यकर्ताहरु एवं विभिन्न विशिष्ट ब्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

सुक्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फी सञ्चालन

Next Post

विपद्मा परी हालसम्म १ सय ८१ को मृत्यु, बागमतीमा ३२ पुग्यो

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
रोशी–११ माम्तिमा सडक खण्ड पूर्ण अवरुद्ध, सडक खुलाउने कार्य जारी

विपद्मा परी हालसम्म १ सय ८१ को मृत्यु, बागमतीमा ३२ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः चार कर्मचारी पुरस्कृत

रोशी गाउँपालिकाको ८ औँ स्थापना दिवसः चार कर्मचारी पुरस्कृत

आइतवार, फाल्गुन २७, २०८०
लायन्सद्धारा रोशी माविका विद्यार्थीहरुलाई स्कुल ब्याग, स्टेसनरी र जुत्ता सहयोग

लायन्सद्धारा रोशी माविका विद्यार्थीहरुलाई स्कुल ब्याग, स्टेसनरी र जुत्ता सहयोग

शनिबार, मंसिर ८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.