Tuesday, January 6, 2026
Date
बुध, पुस २३, २०८२
Wed, January 7, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

जुनारमा पुतलीको प्रकोपले सिन्धुलीका किसानहरु चिन्तामा, एउटा पुतली मारेको २ रुपैयाँ पुरस्कार

RadioRoshi by RadioRoshi
मङ्लबार, भदौ २५, २०८१
in प्रदेश खबर
0
जुनारमा पुतलीको प्रकोपले सिन्धुलीका किसानहरु चिन्तामा, एउटा पुतली मारेको २ रुपैयाँ पुरस्कार
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

जुनार र सुन्तलाको फलमा सुँडे मोथ नामक पुतलीले क्षति पु¥याउन थालेपछि सिन्धुली गोलन्जोर गाउँपालिकाका किसानहरु चिन्तित बनेका छन् । अघिल्ला वर्षमा केही मात्रामा देखिएको पुतली यही वर्षदेखि प्रकोपकै रुपमा देखिएपछि किसानहरु चिन्तित बनेका हुन् । पुतली नष्ट गर्ने औषधि प्रयोग गरे पनि प्रभाव नदेखिएपछि गोलन्जोर गाउँपालिकाले पुतली मार्नेलाई प्रतिवटा २ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

You might also like

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

पुतली रोक्न कुनै उपाय नभएपछि गाउँपालिकाले आफैं मार्न प्रोत्साहन गर्न बाध्य हुनुपरेको गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताउनुभयो । विज्ञहरुसँग छलफल गर्दा पनि यो पुतली मार्न कुनै उपाय नभएपछि किसानलाई नै प्रोत्साहन गर्ने नीति लिईएको अध्यक्ष बरालले बताउनुभयो ।

अध्यक्ष बरालका अनुुसार सुँडे मोथ पुतली दिनको समयमा कतै सुरक्षित रुपमा बस्ने र राति जुनार, सुन्तलाको फलको रस चुस्न आउने गर्दछ । रस चुसेको २ दिनभित्रै फल कुहिएर झरिहाल्ने गरेको उहाँको भनाई छ ।

पुतली प्रकोपकै रुपमा देखिन थालेपछि अहिले किसानहरु रातको समयमा बत्ती बालेर गस्ती नै बस्न थालेको अध्यक्ष बरालले बताउनुभयो ।

नेपालकै सबैभन्दा बढी जुनार उत्पादन गर्ने पालिकाका रुपमा चिनिन्छ । अहिले पुतलीले रस चुसिदिँदा जुनार र सुन्तला सखाप हुने स्थिति आएको किसानहरुको भनाई छ ।

Previous Post

वैदेशिक रोजगारीमा गएका वडाध्यक्षलाई फर्काउन स्थानीयको माग

Next Post

जुनारमा पुतलीको प्रकोपले सिन्धुलीका किसानहरु चिन्तामा, एउटा पुतली मारेको २ रुपैयाँ पुरस्कार

RadioRoshi

RadioRoshi

Related Posts

प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक
प्रदेश खबर

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण
प्रदेश खबर

विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
रोशीका १,११७ जना किशोरीले लगाए ‘एचपिभी’ विरुद्धको खोप
प्रदेश खबर

रोशीका १,११७ जना किशोरीले लगाए ‘एचपिभी’ विरुद्धको खोप

by RadioRoshi
आइतवार, फाल्गुन ११, २०८१
Next Post
जुनारमा पुतलीको प्रकोपले सिन्धुलीका किसानहरु चिन्तामा, एउटा पुतली मारेको २ रुपैयाँ पुरस्कार

जुनारमा पुतलीको प्रकोपले सिन्धुलीका किसानहरु चिन्तामा, एउटा पुतली मारेको २ रुपैयाँ पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आजदेखि पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप अभियान सुरु

आजदेखि पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप अभियान सुरु

मङ्लबार, माघ २२, २०८१
मण्डनदेउपुर नगरपालिकामा पहिलो पटक सामूहिक बाख्रा पालन शुरु

मण्डनदेउपुर नगरपालिकामा पहिलो पटक सामूहिक बाख्रा पालन शुरु

शुक्रबार, साउन १२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु
Roshi Khabar E-Paper

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कफ्र्यु

मङ्लबार, पुस २२, २०८२
आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान
विश्व

आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बयान

मङ्लबार, पुस २२, २०८२
रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी–१० वाल्टिङमा अवस्थित पञ्चकन्या मा.वि को ७६औं वार्षिक उत्सव सम्पन्न

बिहिबार, पुस १७, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको गाउँ सभाको १८औं अधिवेसन सम्पन्न

आइतवार, पुस १३, २०८२
बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु
Roshi Khabar E-Paper

बीपी राजमार्ग पुनर्निमाणको क्रममा ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

आइतवार, पुस १३, २०८२
नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी
Roshi Khabar E-Paper

नमोबुद्ध–७ नागेडाँडा र रातामाटेमा एकैरात ७ घरहरुमा चोरी

आइतवार, पुस १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.