Wednesday, June 17, 2026
Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया

RadioRoshi by RadioRoshi
बुधबार, जेष्ठ २८, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
रोशीमा आ.ब २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल गरेको छ । आज गाउँपालिका अध्यक्ष दिनेस लामाको अध्यक्षतामा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल गरीएको हो । आगामी आर्थिक वर्षको लागि यथार्थपरक, समावेशी र जनमुखी नीति, कार्यक्रम र बजेट निर्माणको लागि सरोकारवालाहरुसँग अन्तरक्रिया गरीएको हो ।

You might also like

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

कार्यक्रममा सहभागीहरूले विपद ब्यवस्थापन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा बजेट बढाउनुपर्ने, पर्यटन, कृषि, पुँजीगत र चालु खर्च ब्यवस्थापन, पालिका स्तरीय कार्यक्रमहरु छनौट गरी कार्यान्वयन गर्ने, युवा स्वरोजगारका अवसरहरू सिर्जना लगायतका बिषयहरुमा छलफल एवं धारणाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष दिनेस लामाले ‘रोशीको नीति पर्यटन र कृषि’ भन्ने मूल नारालाई सार्थकता दिने खालको आगामी बजेट नीति तथा कार्यक्रम निर्माणको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको बताउनुभयो । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलाई थप जनमुखी बनाउन अन्तरक्रिया कार्यक्रमले मद्दत पुग्ने बताउनुभयो । उहाँले आगामी बजेटले गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयोे ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले समृद्ध रोशी निर्माणको लागि राम्रो नीति, कार्यक्रम र बजेट बनाउन अन्तरक्रिया कार्यक्रमको आयोजना भएको बताउनुभयो ।

वडा न १२ का वडाध्यक्ष एव गाउँपालिका प्रवक्ता बसन्त कुमार तामाङले सार्वजनिक जग्गा बचाउनको लागि स्थानीय तहदेखी नै नीति बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

अन्तरक्रियाको क्रममा प्राप्त सुझावहरूलाई आर्थिक बर्ष २०८२÷०८३ को नीति, कार्यक्रम र बजेट निर्माणमा समावेश गरीने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले बताउनुभयो।

कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्षहरु, रोशी उद्योग बाणिज्य सँघका अध्यक्ष मनिष बल, नेपाली कांग्रेस रोशी गाउँपालिका सभापति दुधराज घलान, राष्ट्रिय प्रजातन्त्र पार्टि रोशीका सभापति लोकनाथ गौतम, पालिकाका सम्पुर्ण शाखाका शाखा प्रमुखहरुले नयाँ बजेट निर्माणको लागि सुझावहरु दिएका थिए ।

Previous Post

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

Next Post

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

रोशी गाउँपालिकाका ४८० व्यवसायीलाई अभिमुखिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आगामी दिनमा संघियताको मर्म अनुरुप सार्थकता प्राप्त गर्न सकोस्ः दिनेश लामा

आगामी दिनमा संघियताको मर्म अनुरुप सार्थकता प्राप्त गर्न सकोस्ः दिनेश लामा

आइतवार, फाल्गुन २८, २०७९
पनौती नगरपालिकाको सहकारीबाट ३२ देखि ३३ लाख रुपैँया रकम चोरी

पनौती नगरपालिकाको सहकारीबाट ३२ देखि ३३ लाख रुपैँया रकम चोरी

मङ्लबार, बैशाख १९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.