Monday, April 13, 2026
Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने एमालेको निर्णय

RadioRoshi by RadioRoshi
बुधबार, साउन ८, २०८२
in Roshi Khabar E-Paper, राजनीति
0
पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने एमालेको निर्णय
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाउनुभएको हो ।

You might also like

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एमालेको गएराति सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि बहस शुरू भएको थियो । केन्द्रीय कमिटीको बैठकले आउँदो अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने निश्चित जस्तै भएको जनाउ दिएको छ ।

Previous Post

बनेपा हत्या घटनाः दुई वर्षदेखि प्रेम सम्बन्ध, विवाह गर्न नमान्दा हत्या

Next Post

सिन्धुलीको गोलन्जोरमा एकै परिवारका १६ सदस्य सम्पर्कबिहिन

RadioRoshi

RadioRoshi

Related Posts

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
Next Post

सिन्धुलीको गोलन्जोरमा एकै परिवारका १६ सदस्य सम्पर्कबिहिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

प्रजिअ अमरदीप सुनुवार नेतृत्वको अनुगमन समितिद्धारा बनेपा बजार अनुगमन

प्रजिअ अमरदीप सुनुवार नेतृत्वको अनुगमन समितिद्धारा बनेपा बजार अनुगमन

मङ्लबार, पुस १९, २०७९
काभ्रेका इन्द्र सिंह लामाले रचे इतिहासः पहिलो पटक तामाङ समुदायबाट राष्ट्रिय अनुसन्धान विभागको डिआईजी पदमा बढुवा

काभ्रेका इन्द्र सिंह लामाले रचे इतिहासः पहिलो पटक तामाङ समुदायबाट राष्ट्रिय अनुसन्धान विभागको डिआईजी पदमा बढुवा

बिहिबार, असार १४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

बिहिबार, चैत्र २६, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.