Friday, December 26, 2025
Date
शुक्र, पुस ११, २०८२
Fri, December 26, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा

RadioRoshi by RadioRoshi
मङ्लबार, कार्तिक २६, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
भीमखोरीका ६३ परिवारले पाए एक घर, एक खानेपानी धारा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका–११, भीमखोरीका ६३ परिवारले एक घर, एक खानेपानीको धारा पाएका छन् । बागमती प्रदेश खानेपानी ऊर्जा तथा जलस्रोत मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न खानेपानी आयोजनाअन्तर्गत भीमखोरीवासीले आँगनमै खानेपानीको सुविधा पाएका हुन् ।

You might also like

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

भीमखोरी खानेपानी उपभोक्ता समितिको आयोजनामा खानेपानी, ऊर्जा तथा जलस्रोतमन्त्री कृष्णकुमार तामाङ र रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले संयुक्त रूपमा खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् ।

आयोजना हस्तान्तरण तथा धारा उद्घाटन गर्दै मन्त्री तामाङले तीन तहको सरकारले आपसमा सहकार्य र समन्वय गरेर विकास निर्माण गर्नुपर्ने बताउनुभयो । आमनागरिक पनि जिम्मेवार भएर विकास निर्माणमा लागे दिगो विकास हुने उहाँको भनाइ छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले नागरिकको सेवाको लागि सधैँ तत्पर रहेको बताउनुभयो । बाढी र पहिरोको पीडाबाट पालिका बिस्तारै उठ्दै गरेको जानकारी दिँदै उनले स्थानीयको जनजीविकामा प्रत्यक्ष जोडिने योजनाहरूलाई प्रथमिकतामा राखेर गाउँपालिका अगाडि बढेको बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ३ सिन्धुपाल्चोकका डिभिजन प्रमुख सृष्टि ख्वालपालका अनुसार बागमती प्रदेश सरकारबाट ८४ लाख ६१ हजार २५९ र जनश्रमदानबाट पाँच लाख ६२ हजार ६६२ गरी जम्मा ९० लाख २३ हजार ९२१ लागतमा आयोजना सम्पन्न भएको हो। जसमा एक सरकारी कार्यालयसहित ६३ घरधुरीमा एक घर, एक धारा निर्माण भएको छ। पाँच हजार ६५० मिटर टाढाबाट ल्याएको खानेपानी आयोजनाबाट ३७२ जना स्थानीय लाभान्वित भएका छन्।

उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीध्वज लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा रोशी–११ का वडाध्यक्ष लालकुमार पाख्रिन, रोशी–१० का पूर्ववडाध्यक्ष दूतराज तामाङ, समाजसेवी शंखबुद्ध लामा र रोशी–११ का पूर्ववडाध्यक्ष मिलन मिप्चनलगायतले आयोजना सम्पन्न हुनु भनेको पुण्यको काम भएको बताए।

Previous Post

मंगलटारमा निःशुल्क स्वास्थ्य शिविर हुँदैः के के पाईन्छ त सेवाहरु? पढ्नुहोस

Next Post

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

by RadioRoshi
शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

by RadioRoshi
बिहिबार, पुस ३, २०८२
श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

by RadioRoshi
बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
Next Post

रोशीमा निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४७ जनाले पाए स्वास्थ सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी गाउँपालिकाको गाउँ सभाको १४ औँ अधिवेशन सम्पन्न

रोशी गाउँपालिकाको गाउँ सभाको १४ औँ अधिवेशन सम्पन्न

सोमवार, माघ २९, २०८०
मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन

मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन

शुक्रबार, साउन २७, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

बिहिबार, पुस ३, २०८२
श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर २०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.