Other News

रोशीका वडा अध्यक्ष माथी अपहरणको प्रयास गर्नेलाई प्रहरीले संरक्षण गरेको आरोप (विज्ञप्ती सहित)

रोशीका वडा अध्यक्ष माथी अपहरणको प्रयास गर्नेलाई प्रहरीले संरक्षण गरेको आरोप (विज्ञप्ती सहित)

रोशी सहकर्मी, असोज २५ जिल्लाको रोशी गाउँपालिका ३ का वडा अध्यक्ष धनजित लामालाई अपहरणको प्रयास गर्ने दुई युवालाई प्रहरीले संरक्षण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेले आपत्ती जनाएको छ । राप्रपा जिल्ला सचिवसमेत रहेका जननिर्वाचित वडा अध्यक्ष लामालाई गत सोमबार[Read More…]

by October 14, 2019 Comments are Disabled रोशी खबर
बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले २५ हजार दिने

बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले २५ हजार दिने

रोशी सहकर्मी, असोज २७ इन्द्रावती गाउँपालिकामा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई गाउँपालिकाले जनही २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । दशैं मनाएर इन्द्रावती–१० स्थित बडहरेबाट काठमाडौं फर्किदै गर्दा हेलम्बु यातायातको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा[Read More…]

by October 14, 2019 Comments are Disabled रोशी खबर
रोशी गाँउपालीकाका वडा अध्यक्ष मिलन लामा माथि गोली प्रहार

रोशी गाँउपालीकाका वडा अध्यक्ष मिलन लामा माथि गोली प्रहार

रोशी सहकर्मी, असोज २० जिल्लाको रोशी गाँउपालीका वडा नं ११ का वडा अध्यक्ष माथि गोली प्रहार भएको छ । गय राती करिव १२ बजे वडा अध्यक्ष मिलन लामालाई गोली प्रहार भएको हो । गोली भित्तामा ठोकिएको हुनाले लामालाई केहि भएको[Read More…]

by October 7, 2019 Comments are Disabled रोशी खबर
बीपी राजमार्गमा सवारीसाधनको चाप बढ्यो, भकुण्डे देखि काभ्रे सम्म जाम

बीपी राजमार्गमा सवारीसाधनको चाप बढ्यो, भकुण्डे देखि काभ्रे सम्म जाम

रोशी सहकर्मी, असोज १८ दशैं नजिकिदै गर्दा काभ्रेको बीपी राजमार्ग र अरनिको राजमार्ग भएर बाहिरिने यात्रुबाहक सवारीसाधनको चापमा वृद्धि भएको छ । काभ्रे जिल्ला लगायत पूर्वी जिल्लाहरुसंगै तराइ जोड्ने बनेपा–बर्दिवास (बीपी राजमार्ग) भएर गाउँ फर्कनेहरुको संख्या बढेका कारण सडकमा सवारी[Read More…]

by October 5, 2019 Comments are Disabled रोशी खबर
नेपालथोकमा दुर्घटना, तीनको मृत्यु पाँच गम्भीर घाईते

नेपालथोकमा दुर्घटना, तीनको मृत्यु पाँच गम्भीर घाईते

असोज १८, काठमाडौं बाट सिराहतर्फ गईरहेको बा ३ ख २३५९ नम्बरको मिनिबस काभ्रे र सिन्धुली जिल्लाको सिमानामा पर्ने नेपालथोकमा दिउँसो भएको दुर्घटनामा तीनको मृत्यु भएको छ । सो घटनामा पाँच जना गम्भीर घाइते भएका र उनीहरूको धुलिखेल अस्पतालमा उपचारका भई[Read More…]

by October 5, 2019 Comments are Disabled रोशी खबर