तेमालमा संचालित निःशुल्क आँखा शिविरमा ४५० जनाको आँखा परिक्षण,४४ जनाको सफल शल्यक्रिया
काभ्रे, काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा संचालित निःशुल्क अपरेशन सहितको आँखा शिविर समापन भएको छ । तेमाल गाउँपालिकाको आयोजना एवं लायन्स...
Read moreकाभ्रे, काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा संचालित निःशुल्क अपरेशन सहितको आँखा शिविर समापन भएको छ । तेमाल गाउँपालिकाको आयोजना एवं लायन्स...
Read moreकाभ्रे, तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बिहिबार (हिजो) गाउँपालिका भित्रका कृषकहरुलाई आवश्यक विभिन्न कृषि सामाग्री वितरण गर्नुभएको छ । तेमाल...
Read moreकाभ्रे, बेथानचोक गाउँपालिका वडा नं.१ च्याम्राङवेसीस्थित श्री त्रिवेणी प्राथमिक विद्यालयका विद्यार्थिहरुलाई झोला वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं...
Read moreकाभ्रे, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदै हुनुहुन्छ । उच्च अदालत पाटनले हिजो सन्दिपलाई २० लाख...
Read moreरोशीगाउँपालिकाको १२ औ अधिवेशनभोलीमिति २०७९ पौष २९ गते हुने भएकोले उक्त १ दिनगाउँकार्यपालिकाको कार्यालय र वडा कार्यालय समेतमाअत्यावश्य सेवाबाहेककाअन्य सेवाप्रवाहबन्दहुने...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.