भोली रोशीगाउँपालिकाको सेवा बन्द हुने
रोशीगाउँपालिकाको १२ औ अधिवेशनभोलीमिति २०७९ पौष २९ गते हुने भएकोले उक्त १ दिनगाउँकार्यपालिकाको कार्यालय र वडा कार्यालय समेतमाअत्यावश्य सेवाबाहेककाअन्य सेवाप्रवाहबन्दहुने...
Read moreरोशीगाउँपालिकाको १२ औ अधिवेशनभोलीमिति २०७९ पौष २९ गते हुने भएकोले उक्त १ दिनगाउँकार्यपालिकाको कार्यालय र वडा कार्यालय समेतमाअत्यावश्य सेवाबाहेककाअन्य सेवाप्रवाहबन्दहुने...
Read moreआजरोशीगाउँपालिकाको ७औँ कार्यपालिका वैठक रोशीगाउँपालिकाको अध्यक्षदिनेश लामाको अध्यक्षतामा सम्पन्नभएको छ । वैठकमा स्थानीयतह संस्थागत संस्थागतक्षमता स्वमूल्यांकनकार्यविधि २०७७बमोजिमकार्यविधिमाउल्लेखित सूचकहरुको सहयोगमा लेखाजोखा...
Read moreकाभ्रे,देबराज उप्रेती, पाँचखाल नगरपालिका वडा नं १० बेला मा रहेको श्री आत्मनिर्भर बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा...
Read moreकाभ्रे, हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। आज पृथ्वीनारायणको ३०१ औँ...
Read moreकाभ्रे, रोशि गाउँपालिकाको आयोजनामा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा सन्चालित मेलमिलाप सम्बन्धि आधारभूत तालिम आज सम्पन्न भएको छ...
Read more
सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.