शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गर्दै रोशीले मनायो संविधान दिवस
काभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाएको छ । आज...
Read moreकाभ्रे, काभ्रे जिल्लाको रोशी गाउँपालिकाले शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मनाएको छ । आज...
Read moreकाभ्रे, संविधान दिवस २०८१ को अवसरमा रोशी ९ रजबासमा रहेको विन्ध्यवासिनी माविले दीप प्रज्वलन गर्नुका साथै शुभकामना आदानप्रदान गरेको छ...
Read moreकाभ्रे, संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आज संविधान दिवस...
Read moreकाभ्रे, सरकारले भोलि संविधान दिवसको अवसरमा हरेक वर्ष दिदै आएको कैद मिनाहा माफी यस पटक भने नदिने भएको छ ।...
Read moreकाभ्रे, पूर्व प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असोज ५ गते काभ्रेको धुलिखेल आउनुहुने भएको छ । धुलिखेल नगरपालिका–६...
Read moreसामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।
रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com
© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.